Lifestyle Portal
  •   २३ जेष्ठ २०८०, मंगलवार

अन्तराष्ट्रिय बिदेशी हवाइजहाजहरुको ईरानी आकाशको उडान रुट परिवर्तन

८ असार २०७६, आईतवार ०८:११


यूरोप र दुबईको बिचमा पर्न जाने ईरानी आकाशको हर्मुजको रेखातर्फको हवाई रुटको बिमान कम्पनीहरुले अब प्रयोग नगर्ने भएका छन् । त्यस क्षेत्रमा अमेरिकी ड्रोनलाई मिसाइल प्रहार गरेर झारिएको थियो । अमेरिकी हवाई सेनाले नै उक्त क्षेत्रमा निजी बिमान कम्पनीलाई बाटो प्रयोग नगर्न सल्लाह दिएका हुन् । युक्रेनमा सन् २०१४ मा मलेसियन एयरलाइन्सको एउटा यात्रुबाहक बिमान दुर्घटनाग्रस्त भएको थियो ।
अमेरिकी ड्रोनलाई झारेको प्रतिशोध को झोंकमा राष्ट्रपति ट्रम्पले अब के गर्ने हुन भन्ने त्रास पनि रहिनै रहेको छ ।

लाइभमाण्डु

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार

‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट

सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत

जारी फिल्म सुखद रुपमा चलिरहेको छ । हिजो छोरीको स्कुल जानु पर्ने थियो ब्यस्तताले जान पाईन । नानीको आमालाई छोरीसँग