Lifestyle Portal
  •   २२ असार २०७९, बुधबार

अन्तराष्ट्रिय बिदेशी हवाइजहाजहरुको ईरानी आकाशको उडान रुट परिवर्तन

८ असार २०७६, आईतवार ०८:११

यूरोप र दुबईको बिचमा पर्न जाने ईरानी आकाशको हर्मुजको रेखातर्फको हवाई रुटको बिमान कम्पनीहरुले अब प्रयोग नगर्ने भएका छन् । त्यस क्षेत्रमा अमेरिकी ड्रोनलाई मिसाइल प्रहार गरेर झारिएको थियो । अमेरिकी हवाई सेनाले नै उक्त क्षेत्रमा निजी बिमान कम्पनीलाई बाटो प्रयोग नगर्न सल्लाह दिएका हुन् । युक्रेनमा सन् २०१४ मा मलेसियन एयरलाइन्सको एउटा यात्रुबाहक बिमान दुर्घटनाग्रस्त भएको थियो ।
अमेरिकी ड्रोनलाई झारेको प्रतिशोध को झोंकमा राष्ट्रपति ट्रम्पले अब के गर्ने हुन भन्ने त्रास पनि रहिनै रहेको छ ।

लाइभमाण्डु

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

लोकप्रिय पोखरेली सांगीतिक ब्यान्ड ‘कन्दरा’ र ‘नेपग्याज्म लाइभ इभेन्ट’ (एनएलई) कम्पनीबीच व्यवयसायिक सम्झौता भएको छ । २०७९ असार ७ गते

भारतका माननीय रेल मन्त्री र माननीय पर्यटन मन्त्रीले आज संयुक्तरुपमा दिल्ली रेल्वे स्टेसनमा हरियो झण्डा देखाई भारत र नेपाल जोड्ने

भारतीय सांस्कृतिक सम्बन्ध परिषद्का अध्यक्ष डा. विनय सहस्रबुद्धेले यही मिति २०७९ जेठ ३१ देखि असार २ गते सम्म काठमाडौं भ्रमणका

भारत सरकारको अनुदान सहयोगमा निर्माण भएको श्रीफौद सिंह जनता मावि, लालबन्दी नगरपालिका–१७, रानीगञ्ज, सर्लाही जिल्लाको दुईतले भवनको उद्घाटन सम्पन्न भएको