
भलिबल संघ को उपाध्यक्ष मा सुवेदी
८ असार २०७६, आईतवार २१:५६
काठमाडौं : लायन्स क्लब अन्तर्राष्ट्रिय ३२५ ए वान का पुर्व गभर्नर कुमारराज सुवेदी नेपाल भलिबल संघको उपाध्यक्ष नियुक्त हुनु भएको छ । संघको केन्द्रीय समिति बैठकले आइतबार सुवेदीलाई उपाध्यक्ष पदमा नियुक्त गरेको हो।सामाजिक कार्य,मानब अधिकार लगायत को क्षेत्रमा आफ्नो नेतृत्व प्रमाणित गरि सकेका सुवेदी ले उपाध्यक्ष नियुक्त भए पश्चात देश को दुर दराज सम्म भलिबल खेल लाई स्थापित गराएर राष्ट्रिय खेलको मान्यता दिलाउन दिलोज्यान दिएर आफू लाग्ने लाइभमान्डु लाई बताउनु भयो ।
काठमाडौं गोकर्णेश्वरका स्थानीय बासिन्दा सुवेदी आफ्नो टोल समाज मा समेत कुशल समाजसेवि का रुपमा परिचित हुनु हुन्छ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाण्डौ । स्थानीय निर्वाचनमा सर्वाधिक लोकप्रिय तथा देशकै चासोको पात्र बनेका काठमाण्डौं महानगरपालिकाको मेयर पदका उम्मेदवार बालेन साहको घरमा नयाँ
मैले २०४७ सालपछि भोट नै हालेकी छैन । किनभने हाम्रो नेपालमा बहुदल भित्रिएपछि मुलुकमा थप व्यक्तिवाद मात्रै मौलाएको देखेपछि मलाई
काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। शनिबार राति १२ बजेदेखि लागु हुनेगरी निगमले पेट्रोल, डिजेल
काठमाडौं : काठमाडौं महानगरपालिकामा पाँच वडाको मतगणना जारी छ। वडा नम्बर ३२, १, २, ३, ४ को मतगणनामा स्वतन्त्र उम्मेदवार