Lifestyle Portal
  •   ९ श्रावण २०७८, शनिबार

भलिबल संघ को उपाध्यक्ष मा सुवेदी

८ असार २०७६, आईतवार २१:५६

काठमाडौं : लायन्स क्लब अन्तर्राष्ट्रिय ३२५ ए वान का पुर्व गभर्नर कुमारराज सुवेदी नेपाल भलिबल संघको उपाध्यक्ष नियुक्त हुनु भएको छ । संघको केन्द्रीय समिति बैठकले आइतबार सुवेदीलाई उपाध्यक्ष पदमा नियुक्त गरेको हो।सामाजिक कार्य,मानब अधिकार लगायत को क्षेत्रमा आफ्नो नेतृत्व प्रमाणित गरि सकेका सुवेदी ले उपाध्यक्ष नियुक्त भए पश्चात देश को दुर दराज सम्म भलिबल खेल लाई स्थापित गराएर राष्ट्रिय खेलको मान्यता दिलाउन दिलोज्यान दिएर आफू लाग्ने लाइभमान्डु लाई बताउनु भयो ।
काठमाडौं गोकर्णेश्वरका स्थानीय बासिन्दा सुवेदी आफ्नो टोल समाज मा समेत कुशल समाजसेवि का रुपमा परिचित हुनु हुन्छ ।

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

काठमाडौँ– पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै २१ देखि ३० वर्ष उमेर समूहका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

विवेकशील साझा युवा संगठनका सचिव तथा पार्टीका केन्द्रीय समिति सदस्य अमित पाठकले सर्वोच्च अदालतको फैसलाले प्रतिगमनलाई परास्त गरेको बताएका छन्।

काठमाडौं। नेकपा एमालेको आन्तरिक विवाद समाधान गर्न गठन गरिएको सँयुक्त कार्यदलले आइतबार राति सहमति जुटाएको छ। कार्यदलले १० बुँदे सहमति

काठमाडौं । वर्षासँगै बाढी–पहिरोले देशका विभिन्न ठाउँमा सडकखण्ड अवरुद्ध भएको छ । सडक विभागका अनुसार शुक्रबार बिहान सवा ७ बजेसम्म