Lifestyle Portal
  •   ५ असार २०७८, शनिबार

धरहरा नजिकै खुल्यो रामिना बुटिक, ओपनिङ्गमा भारी डिस्काउन्ट!

११ असार २०७६, बुधबार १२:३९

२९ जेष्ठ काठमाडौँ। काठमाडौँको सुनधारामा (धरहरा नजिकै) रामिना क्लोथिङ्ग एण्ड एसीसरिजले आजबाट कारोबार सुरु गरेको छ। डिजाइनर इथ्निक कपडाको लागि प्रख्यात मानिने भारतका मुम्बई, नयाँ दिल्ली र सुरत सहरहरूबाट अनुभवी डिजाइनरहरूले विशेष छनोट गरी ल्याइएका फ्याब्रिक र रेडीमेड कलेक्सनहरू यस बुटिकमा पाइने सञ्चालिका मिना पोख्रेल घिमिरेले जानकारी दिइन।
उनले बुटिकमा नेपाली बजारमा हत्तपत्त नभेटिने लेहेंङ्गा, गाउन, साडी, कुर्ती, सुट, पार्टी क्ल्चेज, झुम्का र अन्य एसिसरिजहरुको युनिक पिसहरू पाइने समेत बताईन्। भनिन् “यहाँ ग्राहकको शारीरिक बनावटलाई समेत विशेष ध्यानमा राखी सुहाउँदो कपडाहरू अनुभवी टेलरहरूबाट सिलाउने काम गरिन्छ भने त्यति मात्र नभई अन्योलमा परेका ग्राहकहरूलाई कस्तो कपडाले सुहाउँछ भनी विशेष सल्लाह पनि दिइन्छ।

उद्घाटनको अवसर पारि सुरुवातको दुई दिनसम्म बुटिकका हरेक समानहरूमा विशेष डिस्काउन्ट अफर पनि राखिएको छ। बुटिकका सबै ब्राईडल व्यरहरूमा २५ प्रतिशतसम्म छुट छन् भने पार्टी क्ल्चेज र एसिसरिजहरूमा १०%, कुर्ती, लेहेङ्गा, सुटहरूमा १५ प्रतिशत र साडीमा २० प्रतिशतसम्म छुट दिइएको छ।

यस बुटिकले सस्तो मूल्यमा उच्च गुणस्तरका समानहरू बिक्री गर्ने उद्देश्य लिएको छ भने काठमाडौँको मुटु सुनधारामै अवस्थित भएको हुँदा उपत्यका भरिका विभिन्न ठाउँका ग्राहकहरूले भेट्टाउन पनि सजिलो हुने अनुमान गरिएको छ।

थप जानकारीका लागि सम्पर्क
रामिना क्लोथिङ्ग एन्ड एसिसरिज, सुनधारा गहनाबाहाल, अरनिको कम्प्लेक्स, काठमाडौँ नेपाल
९७७-९८६७१८२२८७/ ९७७-९८४१५९३५३२
[email protected]
www.designsramina.com
www.facebook.com/raminadesigns/

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

एजेन्सी । मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरीरले पहिले नै

नयाँदिल्ली: मान्छे आफ्नो प्रेमको लागि जस्तोसुकै जोखिम मोल्न सक्छ भन्ने उदाहरण भारतको उत्तर प्रदेशस्थित भदोही गाउँमा देखिएको छ । भदोही

काठमाडौं -सामान्यतया बदामको सिजन या प्रचलन जाडो महिनामा बढी हुन्छ । घाममा बसेर बदम खाने प्रचलन बढी भएपनि बदम सधै

काठमाडौं। कोरोनाभाइरस महामारीले पछिल्लो समय आतंकको अवस्था सृजना गरेको छ । ठूलो संख्यामा संक्रमितहरु थपिइरहेका छन् । मृत्यु हुनेहरुको संख्या