Lifestyle Portal
  •   १७ चैत्र २०७९, शुक्रबार

नेपाली बिधालयमा चिनियाँ भाषाको अनिवार्य शिक्षा

१३ असार २०७६, शुक्रबार ०७:००


टाइम्स अफ इण्डियाको लेखलाई साभार गर्दैछौं । नेपालमा चीन सरकारले बिधालयहरुमा चिनियाँ भाषा म्याण्डरिन पढाउन शिक्षकहरुको तलवमा लगानी गरिदिने भएपछि अब नेपाली बिधालयहरुमा चीनीयाँ भाषाको शिक्षा अनिवार्य भएको टाइम्स अफ इण्डियाले उल्लेख गरेको छ ।
६० बिलयन डलरमा चीन पाकिस्तान कोरिडर बनाँउदै गरेको चीनले आफ्नो बिआरआई परियोजना अन्तर्गत विश्वभरका देशहरुलाई चीनसंग जोड्ने महत्वाकांक्षालाई थप प्रतिरुप दिँदै आएको छ ।
नेपाली पाठ्यक्रम बिकास बोर्डको स्वीकृति बिना कुनै पनि बिदेशी भाषाहरुलाई बिधालयमा अनिवार्य अध्ययन गराउन नमिल्ने प्रावधान छ । चिनियाँ भाषालाई सरकारी बिधालयमा अनिवार्य पारिएको यो जानकारी तथ्यहिन छ ।

लाइभमाण्डु

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वाग्मती सभ्यताको जगेर्ना गर्ने काम पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् । बुधबारबाट सुरु

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज

काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ

मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,