Lifestyle Portal
  •   १५ आश्विन २०७९, शनिबार

नेपाली बिधालयमा चिनियाँ भाषाको अनिवार्य शिक्षा

१३ असार २०७६, शुक्रबार ०७:००

टाइम्स अफ इण्डियाको लेखलाई साभार गर्दैछौं । नेपालमा चीन सरकारले बिधालयहरुमा चिनियाँ भाषा म्याण्डरिन पढाउन शिक्षकहरुको तलवमा लगानी गरिदिने भएपछि अब नेपाली बिधालयहरुमा चीनीयाँ भाषाको शिक्षा अनिवार्य भएको टाइम्स अफ इण्डियाले उल्लेख गरेको छ ।
६० बिलयन डलरमा चीन पाकिस्तान कोरिडर बनाँउदै गरेको चीनले आफ्नो बिआरआई परियोजना अन्तर्गत विश्वभरका देशहरुलाई चीनसंग जोड्ने महत्वाकांक्षालाई थप प्रतिरुप दिँदै आएको छ ।
नेपाली पाठ्यक्रम बिकास बोर्डको स्वीकृति बिना कुनै पनि बिदेशी भाषाहरुलाई बिधालयमा अनिवार्य अध्ययन गराउन नमिल्ने प्रावधान छ । चिनियाँ भाषालाई सरकारी बिधालयमा अनिवार्य पारिएको यो जानकारी तथ्यहिन छ ।

लाइभमाण्डु

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र नेपाल सरकारका माननीय गृहमन्त्री बालकृष्ण खाणले आज काभ्रेपलाञ्चोकमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको निर्माणका

राजनेता विश्वेश्वरप्रसाद कोइरालाको जन्म जयन्तीको दिन पारेर अठार वर्षअघि मेरा दाजु खनूपरुदे ‘रामबाबू’ प्रसाईले मैले लेखेको पारिजातकाे जीवनी पढेर मलाई

काठमाडौं- ‘किताब जात्रा’को पाचौं संस्करण भदौ २४ र २५ गते नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा हुने भएको छ । किताब

काठमाडौं । ललितपुर ३ बाट जेसन वैद्यले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन्। उनले ललितपुरमा एक कार्यक्रम गर्दै प्रतिनिधि सभा निर्वाचनको