
असार १४ शनिबार राशिफल
१४ असार २०७६, शनिबार ०५:२८

मेष– नयाँ कार्यक्षेत्रमा गरेको लगानीले शुभ फल दिने ।
वृष– नसोचेको ठाउँमा धन नाश भएर जाने ।
मिथुन– शुभ समाचारको आगमनले मन प्रसन्न हुने ।
कर्कट– आँटेका कार्य अधुरै रहने ।
सिंह– व्यापार व्यवसायमा नोक्सानी सहनु पर्ने ।
कन्या– अनायासै स्वास्थ्यमा प्रतिकूलता देखा पर्ने ।
तुला– थालेका कार्यले सफलताको मार्ग पक्रिने ।
वृश्चिक– शत्रु पक्ष परास्त हुँदै जाने ।
धनु– मनमा अशान्तिले प्रभुत्व जमाउने ।
मकर– चिन्ता बढ्ने कु्नै समाचार सुन्नु पर्ने ।
कुम्भ– अर्थ लाभ सँगै कार्य सिद्धिको योग ।
मीन– मनमा असन्तोष पैदा हुदै जाने ।
शुभ दिन !
ज्योतिषीय परामर्शको लागि
ज्यो. सूर्य पौडेल
फोनबाट पनि
9847654412
9806140816
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज
काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ
मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,
काठमाडौं, १९ पुस आजको पात्रो : १९ पुस २०७९, मंगलबार । तद्नुसार जनवरी, ३ तारिक २०२३ । पौषशुक्लपक्ष द्वादशी तिथि, बब