Lifestyle Portal
  •   ३० बैशाख २०७८, बिहीबार

पक्राउ परे दिन दहाडै भक्तपुरमा घाटी रेट्ने हत्यारा, आफ्नै छोरीले सुपारी दिएको खुलासा

१६ असार २०७६, सोमबार १६:०७

एउटी छोरीले आफ्नी अबैध प्रेमका कारण १२ लाख रुपैयाँ दिएर प्रेमीमार्फत भारतीय अपराधी ल्याएर हत्या गरेको एउटा घटना सार्वजनिक भएको छ । आइतबार भक्तपुरको चाँगुनारायण नगरपालिका–७ बाँसबारीमा ६१ वर्षीय सावित्री भट्टराईको हत्याको अनुसन्धानपछि यो कुरा खुलेको हो ।

प्रहरीले थालेको अनुसन्धानमाा २४ घण्टा नबित्दै हत्यारा पत्ता लगाएन मात्रै हत्याको कारण समेत खुलाएको छ । सोमबार अपराध अनुसन्धान महाशाखामा पत्रकार सम्मेलन गरी मृतक भट्टराइको हत्या उनकी छोरीको योजनाअनुसार भएको खुलाएको हो ।

मृतककी छोरी ईश्वरी र मोहम्मद नौसाद केही समय पहिला एउटै गार्मेन्टमा काम गर्दा प्रेम सम्बन्ध भएको र आमाले यसको बिरोध गर्दा हत्याकै योजना बनाएको प्रहरीको दावी छ ।

यस सम्बन्धी विस्तृत विवरण यो भिडियोमा:

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

अत्यन्तै मर्माहत छु साथिहरू! साँझ ५:४९ बजे आज तेस्रो दिनमा कोठामा आएको मात्र के थिएँ फेरी हस्पिटलबाट फोन आयो ‘सर,

काठमाडौं। निजी अस्पतालहरुले सरकारले दिएको निर्देशन अनुसार १५ दिनभित्र अक्सिजन प्लान्ट जडान गर्न नसकिने जनाएका छन्। एसोसिएसन अफ प्राइभेट हेल्थ

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार बनाउनका लागि दावी पेश गर्न दिएको समयसीमामा कुनै पनि दलले सरकार बनाउने दावी पेश

बिश्वब्यापी महामारीको रूपमा बिश्व लाइनै पुर्ण प्रभाव पारेको अवस्थामा म पनि यश बाट प्रभावित भइ आज १४औ दिनमा आइसोलेसनबाट बाहिर