Lifestyle Portal
  •   १९ चैत्र २०७९, आईतवार

पक्राउ परे दिन दहाडै भक्तपुरमा घाटी रेट्ने हत्यारा, आफ्नै छोरीले सुपारी दिएको खुलासा

१६ असार २०७६, सोमबार १६:०७


एउटी छोरीले आफ्नी अबैध प्रेमका कारण १२ लाख रुपैयाँ दिएर प्रेमीमार्फत भारतीय अपराधी ल्याएर हत्या गरेको एउटा घटना सार्वजनिक भएको छ । आइतबार भक्तपुरको चाँगुनारायण नगरपालिका–७ बाँसबारीमा ६१ वर्षीय सावित्री भट्टराईको हत्याको अनुसन्धानपछि यो कुरा खुलेको हो ।

प्रहरीले थालेको अनुसन्धानमाा २४ घण्टा नबित्दै हत्यारा पत्ता लगाएन मात्रै हत्याको कारण समेत खुलाएको छ । सोमबार अपराध अनुसन्धान महाशाखामा पत्रकार सम्मेलन गरी मृतक भट्टराइको हत्या उनकी छोरीको योजनाअनुसार भएको खुलाएको हो ।

मृतककी छोरी ईश्वरी र मोहम्मद नौसाद केही समय पहिला एउटै गार्मेन्टमा काम गर्दा प्रेम सम्बन्ध भएको र आमाले यसको बिरोध गर्दा हत्याकै योजना बनाएको प्रहरीको दावी छ ।

यस सम्बन्धी विस्तृत विवरण यो भिडियोमा:

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वाग्मती सभ्यताको जगेर्ना गर्ने काम पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् । बुधबारबाट सुरु

भारतीय राजदूतावास, काठमाडौंले मिति २०७९ चैत्र १० गते इण्डिया हाउस परिसरमा एक समारोहको आयोजना गरी ५८ औं भारतीय प्रविधिक तथा

भारतकी राष्ट्रपति श्रीमती द्रौपदी मुर्मु र राष्ट्रपति रामचन्द्र पौडेल बीच टेलिफोन संवाद भएको छ। हाल केरला भ्रमणमा रहनुभएकी भारतीय राष्ट्रपति

वीरगञ्ज र यस वरपरका क्षेत्रको आर्थिक विकासको लागि केही लेख्न मन लागेको छ। यस लेखमार्फत मैले लेख्न खोजेको वा भन्न