rasifal

असार १८ बुधबार राशिफल


ज्यो. सूर्य पौडेल

मेष– अर्थलाभ सँगै कार्यमा सफल भईने ।
वृष– आर्थिक करोबारमा नोक्सानी सहनुपर्ने ।
मिथुन– सामाजिक मान सम्मानमा वृद्धि आउने ।
कर्कट– खर्चका बाटाहरु लम्बिएर जाने ।
सिंह– प्रियजनसँग रमाइलो भेटघाट हुने ।
कन्या– स्वास्थ्यस्थिति प्राय अनुकूल नै रहने ।
तुला– नजिकैका आफन्तजनसँगै मनमुटाव ।
वृश्चिक– प्राय हरेक कार्यमा घाटा व्यहोर्नुपर्ने ।
धनु– थालेका कार्यले सफलताको मार्ग पक्रिने ।
मकर– आवासमा नवीन रौनकता छाउने ।
कुम्भ– मनमा चिन्ता बढ्ने कुनै खबर सुन्नुपर्ने ।
मीन– स्वजनसँगै वैचारिक द्वन्द्व पर्ने ।
शुभ दिन !

ज्योतिषीय परामर्शको लागि
ज्यो. सूर्य पौडेल
फोनबाट पनि
9847654412
9806140816


Loading comments...