Lifestyle Portal
  •   २४ जेष्ठ २०८०, बुधबार
rasifal

असार १८ बुधबार राशिफल

१९ असार २०७६, बिहीबार ०६:००


ज्यो. सूर्य पौडेल

मेष– अर्थलाभ सँगै कार्यमा सफल भईने ।
वृष– आर्थिक करोबारमा नोक्सानी सहनुपर्ने ।
मिथुन– सामाजिक मान सम्मानमा वृद्धि आउने ।
कर्कट– खर्चका बाटाहरु लम्बिएर जाने ।
सिंह– प्रियजनसँग रमाइलो भेटघाट हुने ।
कन्या– स्वास्थ्यस्थिति प्राय अनुकूल नै रहने ।
तुला– नजिकैका आफन्तजनसँगै मनमुटाव ।
वृश्चिक– प्राय हरेक कार्यमा घाटा व्यहोर्नुपर्ने ।
धनु– थालेका कार्यले सफलताको मार्ग पक्रिने ।
मकर– आवासमा नवीन रौनकता छाउने ।
कुम्भ– मनमा चिन्ता बढ्ने कुनै खबर सुन्नुपर्ने ।
मीन– स्वजनसँगै वैचारिक द्वन्द्व पर्ने ।
शुभ दिन !

ज्योतिषीय परामर्शको लागि
ज्यो. सूर्य पौडेल
फोनबाट पनि
9847654412
9806140816

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं, १९ पुस आजको पात्रो : १९ पुस २०७९, मंगलबार । तद्नुसार जनवरी, ३ तारिक २०२३ । पौषशुक्लपक्ष द्वादशी तिथि, बब

शिव चौलागाईं, मकवानपुर । मकवानपुरमा नेपाली कांग्रेसको वडा अधिवेशन सोमबार सकिएको छ । जिल्लाको १०२ वटै वडामा आइतबारबाट सुरु भएको

काठमाडौं। सपनामा भात खाएको देख्नु राम्रो वा नराम्रो हामी स्पष्ट हुन सक्दैनौं । कसैले भनेकोे सुनेका छौं वा अनुमान गर्न

वि.सं.२०७७ साल चैत १५ गते, आइतबार । सन् २०२१ मार्च २८ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर ।