
बिकास रौनियारले उत्तर भारतमा भेटेको आप्पा
२१ असार २०७६, शनिबार १८:४६
बिकास रौनियार, उतर भारत । बिहिबार प्रचारको लागि दयाहांङ राई अभिनित नेपाली सिनेमा “आप्पा”को पोस्टर सिलिगुरी नजिक मतिगारा, पश्चिम बेङ्गोल र अर्को तस्बिरमा सिक्किम राज्यको सिन्ग्ताम सहरका मुख्य चोकहरुमा राखिएको छ । चलचित्र “आप्पा” भारतका विभिन्न शहरहरुमा हिजोबाटै ४५ सिनेमा घरमा लागेको छ भने ९० भन्दा बढी शो टाईम पाएको पहिलो नेपाली भाषाको चलचित्र बन्न सफल भएको छ ।
सबै तस्बिर: वरिष्ठ फोटो पत्रकार विकास रौनियार
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
भारतीय चर्चित अभिनेता तथा निर्देशक सतीश कौशिकले ६६ वर्षको उमेरमा अन्तिम् सास लिएका छन्। समकालिन मित्र तथा कलाकार अनुपम खेरले
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज
काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ
मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,