Lifestyle Portal
  •   २३ बैशाख २०७८, बिहीबार

युवा अभियानकर्मी इराकी कलाम युथ लिडरसीप अवार्ड २०१९ बाट सम्मानित हुने

२२ असार २०७६, आईतवार ११:०५

बिराटनगर ,युवा अभियान कर्मी चाँद बाबू इराकी सामाजिक काम र युवा शशक्तीकरण मा योगदान पुर्याए बापत कलाम युथ लिडरसीप अवार्ड २०१९ बाट सम्मानित हुने भएका छ्न ।

भारतिय पुर्व राष्ट्रपति डाक्टर ए पि जे अब्दुल कलाम को सम्झना मा ख्वाब फाउन्डेसन द्वारा प्रदान गरिने उक्त अवार्ड यहि जुलाइ २७ मा भारत को बिहार राज्य अन्तर्गत मोतिहारी जिल्ला मा हुने कलाम युथ लिडरसीप कन्फरेन्स २०१९ मा प्रदान गरिने छ ।। साथै इराकी लाई कलाम युथ लिडरसीप कन्फरेन्स २०१९ को अन्तर्राष्ट्रिय ब्रान्ड एम्बास्डरमा समेत मनोनित गरिएको युवा अभियानकर्मी चाद बाबू इराकी ले जानकारि दिए । स्मरण रहोस इराकी युवाहरु मा रचनात्मक र सकारात्मक उर्जा भर्दै सामाजिक अभियान मा युवा लाई सहभागी गराइ उनी हरु को क्षमता बिकास गराउने अभियान मा बिगत लामो समय देखि सम्लग्न रहेका छन ।।।

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

काठमाडौं। अमेरिकामा एक जोडी जुम्ल्याहा दिदीबहिनी हरेक काम एकसाथ गर्ने गर्छन् । ब्रिटनी र ब्रायना डीन नामका यी जुम्ल्याहा दिदीबहिनीले

रिस कति हानीकारक छ ? कति नोक्सान पुर्याउँछ ? त्यो धेरैले आफ्नो जीवनमा अनुभव गरेकै हुन्छ । पारिवारिक जीवन विघटन

हिन्दू धर्मशास्त्र अनुसार सोमबार भगवान शिवको विशेष दिन हो । यो दिन देवको पनि देव, महादेव शिवको व्रत बसी पूजाआजा

सीएनएन । लुइ भुटानको विमान आकारको लक्जरी ह्यान्डब्याग ३९ हजार डलर अर्थात नेपालको ४६ लाख रुपैँयाभन्दा धेरैमा बिक्री भएको छ