अपराध
फेसबुकमा विज्ञापन गरी करोड ठगी (भिडियो सहित)

ललितपुर । सामाजिक सञ्जाल मार्फत ठगी गर्ने २ जनालाई प्रहरी पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पर्सा पकाहामैनापुर गाउँपालिका-४ ठेगाना भएका २८ वर्षीय अजय भन्ने प्रमोद साह तेली र पर्सा

५७ वर्षिया श्रीमतीको कुटोले हानेर हत्या

पाल्पा । आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । रामपुर नगरपालिका–५ बेजाडका बुद्दी दराईलाई ५७ वर्षिया श्रीमति रमा कुमारी दराईको हत्या गरेको अभियोगमा प्रहरीले आइतबार पक्राउ

झारफुक गर्ने बहानामा तातो फलामले डाम्दा बिरामीको मृत्यु भएको घटनामा संलग्न दम्पती पक्राउ

गुल्मी । ढाड दुख्ने बिरामीलाई झारफुक गरी उपचार गर्ने बहानामा फलामको रड, प्लाष्टिकको पाईप र स्टिलको झाँजर तताई शरीरका विभिन्न भागमा डाम्दा बिरामीको मृत्यु भएको घटनामा संलग्न रहेको अभियोगमा २

अर्काको जग्गा बिक्री गरेको आरोपमा कर्मचारी पक्राउ

कर्णाली। जग्गाधनीलाई थाहा नदिएर जग्गा बेचेको आरोपमा प्रहरीले जिल्ला मालपोत कार्यालय, सुर्खेतका एक कर्मचारीलाई पक्राउ गरेको छ । मालपोतका नायब सुब्बा विश्वरुप सावदलाई बुधबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले

मानव बेचबिखनमा संलग्न फरार अभियुक्त पक्राउ

काठमाण्डौ पुस – गैरकानुनी रुपमा श्रीलंका पुर्‍याई मानव बेचबिखनमा संलग्न रही फरार रहेका झापा बुद्वशान्ती गाउँपालिका-२ घर भएका अमृत नेपाल भन्ने ४१ वर्षीय अमृत बहादुर विश्वकर्मालाई शुक्रबार प्रहरीले पक्राउ गरेको

खोलाको जग्गा हाउजिङ तथा काठमाडौं अस्पताल प्रा.लि. को नाममा पास गराएको आरोपमा १७ जनाविरुद्ध मुद्दा दायर

जिल्ला ललितपुर साविक हरिसिद्धी गा.वि.स. वडा नं.१/क हाल ललितपुर महानगरपालिका वडा नं. २८ र साविक ऐ. धापाखेल गा.वि.स. वडा नं.१/घ(२) हाल ललितपुर महानगरपालिका वडा नं. २३ स्थित सिलौटेमा पर्ने कर्मनासा

अमेरिका पठाइदिने भन्दै ५० लाख बढी ठगी गरेको आरोपमा युवती पक्राउ

दैलेख। अमेरिका पठाइदिने प्रलोभन देखाएर विभिन्न व्यक्तिसँग ५० लाख बढी ठगी गरेको आरोपमा प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ । दैलेखका विभिन्न व्यक्तिहरुसँग अमेरिका पठाइदिने भन्दै ठगी गर्ने सुनसरीको इटहरी

काठमाण्डौमा चिनियाँ नागरिकको अपहरण धन्दा

काठमाण्डौ । प्रहरीले दुई चिनियाँ नागरिकलाई अपहरणको आरोपमा पक्राउ गरेको छ। प्रहरीले अन्य दुई जनालाई पनि पक्राउ गरेको छ। काठमाण्डौको गौशलास्थित आनन्द होटलबाट गत कात्तिक १९ मा अपहरण गरेको उजुरी

गैँडा तस्करीका कुख्यात फरार १५ वर्षपछि पक्राउ

चितवन। निकुञ्ज प्रशासनले गैँडा तस्करको आरोप लागेका एक जनालाई १५ वर्षपछि पक्राउ गरेको छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार पक्राउपर्नेमा माडी नगरपालिका– ५ का ४८ वर्षीय

बियरको बोतलले हानी हत्या गरेको अभियोगमा एक पक्राउ

काठमाडौं । कास्की, पोखरा महानगरपालिका-३१ बेगनास ताल बस्ने ६१ वर्षीय शुर सिंह लामाको कुटपिट गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ५० वर्षीय जुठ्ठे लामालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको