अपराध
ढुङगा प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ

कास्की – पोखरा महानगरपालिका-६ बसुन्धारा पार्क बस्ने दाङ घोराहीका २५ वर्षीय कृष्ण चौधरीलाई ढुङगा प्रहार गरी हत्या गरेको अभियोगमा पोखरा महानगरपालिका-६ बसुन्धारा पार्क बस्ने सिन्धुली सुनकोशी गाउँपालिका-१ कुशेश्वर दुम्जा घर

प्रहरी हुँ भनि सर्वसाधारण व्यक्तिहरूलाई धाक धम्की दिने समूह पक्राउ

काठमाण्डौ । काठमाण्डौ महानगरपालिका बालाजु माछापोखरी क्षेत्रमा प्रहरीको ईन्सपेक्टर हुँ भनि सर्वसाधारण व्यक्तिहरूलाई धाक धम्की दिई रकम माग गरेको अभियोगमा ३ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा

पैदलयात्रीलाई ठक्कर दिई फरार बस चालक पक्राउ

काठमाडौं । चन्द्रागिरी नगरपालिका-६ माहादेबस्थान बस्ने बाजुरा घर भएका २५ वर्षीय नबिन लोहारलाई ठक्कर दिई फरार भएका ना।५ ख ८४७४ नम्बर बस चालक सर्लाही हरिवन नगरपालिका-८ घर भएका ३४ वर्षीय

अवैध लागूऔषध अफिम र चितुवाको छालासहित २ जना पक्राउ

दाङ । घोराही उपमहानगरपालिका- ८ बनगाउँबाट ३ किलो ७ सय ५० ग्राम अवैध लागूऔषध अफिम र ६ फिट ११ ईन्च लम्बाई भएको १ थान चितुवाको छाला सहित दुईजनालाई मंगलबार बेलुका

कर्तव्य ज्यान मुद्धाका फरार व्यक्ति पक्राउ

काठमाडौं । कर्तव्य ज्यान मुद्धाका फरार अभियुक्त झापा मेचीनगर नगरपालिका(७ आर्यावारी घर भएका ३३ वर्षीय हरि गिरी तथा सनोज गिरी भन्ने राम कुमार गिरीलाई घटनाको १६ वर्षपछि सोमबार प्रहरीले पक्राउ

पेस्तोल सहित तीन जना पक्राउ

कञ्चनपुर । बेदकोट नगरपालिका-२ बसन्थला बस्ने २२ वर्षीय पारस मणी जोशी, सोही नगरपालिका-१ पिपलथला बस्ने केदार बिष्ट र कृष्णपुर नगरपालिका-५ बस्ने २६ वर्षीय दिपक भट्टलाई १ थान पेस्तोल र म्याग्जीन

छुरा प्रहार गरी हत्या गरेको अभियोगमा २० वर्षीय युवा पक्राउ

काठमाडौं । टोखा नगरपालिका-५ देवी मन्दिरमा गोरखा अजिरकोट नगरपालिका घर भई काठमाडौं धापासी हाईट बस्ने २५ वर्षीय आशिष मगरलाई छुरा प्रहार गरी हत्या गरेको अभियोगमा उदयपुर गाईघाट घर भएका २०

नक्कली नागरिकता लिन भारतीय, बंगलादेशी तथा पाकिस्तानी मुस्लिमहरुको अनेक उपाय

बाँके । पछिल्लाे समय नक्कली कागजात पेस गरी नेपाली नागरिकता लिने क्रम तराइका अधिकांश जिल्लामा बढ्दै गएको छ । यसरी नागरिकता लिनेमध्ये अधिकांश बंगलादेश तथा भारतीय नागरिक रहेका छन् ।

एटीएम फोडिरहेको अवस्थामा पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका-१४ कुलेश्वरस्थित माछापुच्छ्रे बैंकको एटीएम फोडिरहेको अवस्थामा काठमाडौं बानेश्वर बस्ने कैलाली टिकापुर घर भएका १८ वर्षीय किशोरलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त

ढुङ्गा प्रहार गरी हत्या गरेको अभियोगमा सलमान खान र सानु अन्सारी पक्राउ

भक्तपुर, १२ कात्तिक । भक्तपुर नगरपालिका-१ स्थित दुवाल मेटल कारखानामा पित्तलको भाडा बनाउने काम गर्ने भारत उत्तर प्रदेश जयंतिपुर रोड अलि मस्जित मुरादावाद घर भएका ३५ वर्षीय शाहिव हुसैनको हत्या