अपराध
श्रीमान हत्या गरेको अभियोगमा श्रीमतीसहित अर्का एकजना पक्राउ

कैलाली । आफ्नै पति धनगढी उपमहानगरपालिका-७ बेली बस्ने २५ वर्षीय रमेश चौधरीको हत्या गरेको अभियोगमा उनकै पत्नी २७ वर्षीया अमृता चौधरी र सोही ठाउँ बस्ने २९ वर्षीय बिष्णु चौधरीलाई शनिबार

सिटिजन बैंक लुटपाटमा संलग्न ३ जना पक्राउ, १ थान कटुवा पेस्तोल बरामद

मोरङ । धनपालथान गाउँपालिका-४ स्थित कर्सियाको बिपि चोकमा रहेको सिटिजन बैंकबाट नगद लुटपाट भएको घटनामा संलग्न रहेको अभियोगमा ३ जनालाई १ थान कटुवा पेस्तोल सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको

श्रीमती हत्या गरेको अभियोगमा श्रीमान पक्राउ

भोजपुर । आफ्नै श्रीमती ४० वर्षीया छोती शेर्पाको हत्या गरेको अभियोगमा भोजपुर सापासिलिछो गाउँपालिका-५ बाक्सिन्दा बस्ने ४० वर्षीय फराछेतर शेर्पालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । फराछेतरले आफ्नै श्रीमतीलाई

नेपालबाट हङकङ चरेश कारोबार गर्ने गिरोहका ७ जना पक्राउ

काठमाण्डौ, नेपालबाट हङकङमा अवैध लागूऔषध चरेशको कारोबार गर्ने गिरोहका ७ जनालाई ७ केजी ९ सय ७७ ग्राम अवैध लागूऔषध चरेश सहित पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मोरङ उर्लाबारी घर

उपत्यकामा ब्यापक ठुलो परिमाणमा अवैध आतिसबाजी एवं पटकाजन्य बिष्फोटक सहित एकजना पक्राउ

काठमाण्डौ । ठुलो परिमाणमा भण्डारण गरेर लुकाईछिपाई राखिएका अवैध आतिसबाजी तथा पटकाजन्य सामाग्रीहरुका साथ बारा जिल्ला गढिमाई नगरपालिका वडा नं. ३, गञ्जभवानीपुरका (हालः ललितपुर जिल्ला, वडा नं. १, कुपण्डोल गुसिंगल)

आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

सुर्खेत । आफ्नै श्रीमती ४० वर्षीया कमला नेपालीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा वीरेन्द्रनगर नगरपालिका-३ रातोपुल बस्ने ५० वर्षीय सुरेश नेपालीलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । सुरेशले गत

चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा भारतीय नागरिक पक्राउ

रुपन्देही । शुद्धोधन गाउँपालिका-३ बेतानीस्थित प्लाई फ्याक्ट्रीमा काम गर्ने नवलपरासी (पश्चिम) सुस्ता गाउँपालिका-३ घर भएका २२ वर्षीय अवदेश हरिजनको चक्कु प्रहरी गरी हत्या गरेको अभियोगमा भारत गोपालगंज बस्ने १८ वर्षीय

मानव बेचबिखनमा संलग्न रहेको अभियोगमा १ जना पक्राउ

पर्वत । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा मोदी गाउँपालिका-५ बस्ने २४ वर्षीय सुर्यबहादुर भण्डारीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।  १४ वर्षीया किशोरीलाई असोज ६ गते भण्डारीले प्रेमको नाटक

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ काठमाण्डौ, १४ असोज

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाण्डौ महानगरपालिका-६ बस्ने ६७ वर्षीय नारायण भक्त संगतलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनबाट २०७७ माघ २७ गते उक्त मुद्दामा ५ दिन

चितुवाको छाला सहित २ जना पक्राउ

गुल्मी । छत्रकोट गाउँपालिका-३ लुम्छा बजारस्थित घिमिरे होटल एण्ड लजबाट २ थान चितुवाको छाला सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही गाउँपालिका-२ भेडवा बस्ने