अपराध
चार किलो सुनसहित नेपालगञ्ज विमानस्थलबाट दुई व्यवसायी प्रहरी नियन्त्रणमा

नेपालगञ्ज । बाँके प्रहरीले नेपालगञ्ज विमानस्थलबाट चार किलो सुनसहित दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ । श्री एयरलाईन्सको काठमाण्डौ–नेपालगञ्जको नियमित उडानबाट आएका दुई जनाको साथबाट सुनजस्तो देखिने

लागूऔषध ओसारपसारमा संलग्न श्रीमान् श्रीमती पक्राउ

सुनसरी । इलाका प्रहरी कार्यालय इटहरीले २१ किलो गाँजासहित दुईजनालाई पक्राउ गरेको छ । प्रहरी सुनसरीको इटहरी १२ बाट सवारी साधन चेकजाँच गर्ने क्रममा विराटनगरतर्फ जाँदै गरेको प्र–१–०२–०४३ प ८८०४

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न २ जना पक्राउ

कास्की । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा पोखरा महानगरपालिका-६ शान्तिनगरस्थित ए वान रेष्टुरेन्टकी संचालिका ईलाम माई नगरपालिका-८ चिसापानी घर भएकी २८ वर्षीया अस्मिता राईलाई सोमबार प्रहरीले पक्राउ गरेको

सुर्खेतमा तरुण दलका वडा उपाध्यक्षमाथि खुडा प्रहार

सुर्खेत, न्यूजकारखाना । सुर्खेतमा तरुण दलका एक वडा उपाध्यक्षमाथि खुडा प्रहार भएको छ । वीरेन्द्रनगर नगरपालिका–१ का तरुण दलका उपाध्यक्षसमेत रहेका २५ बर्षीया सन्तोष गिरीमाथि वीरेन्द्रनगको धमला चोकमा खुडा प्रहार

नलगाडबाट हतियारसहित एकजना पक्राउ

जाजरकोट । नलगाड नगरपालिकामा एक सातामै हतियारसहित तीनजना पक्राउ परेका छन् । बिहीबार राति नलगाड नगरपालिका-१० कोटी सल्लाका ५६ वर्षीय मोहन विकलाई हतियारसहित प्रहरीले पक्राउ गरेको डिएसपी मधुकुमार थापाले जानकारी

प्रहरी हुँ भन्दै व्यापारी धम्काउने पक्राउ

कपिलवस्तु । इलाका प्रहरी कार्यालय पिपराले नक्कली प्रहरी बनेर व्यवसायी धम्काएकाे आरोपमा एक जनालाई पक्राउ गरेको छ । बाणगंगा नगरपालिका-४ सिद्धिपुर चोकको एक होटेल सञ्चालकलाई थर्काए बुद्धभूमी नगरपालिका-१० भगवानपुरका २५

फोहोर टिप्ने बहाना बनाई घरमा चोरी गर्ने व्यक्ति पक्राउ

काठमाण्डौ उपत्यकाको बिभिन्न स्थानमा घर, कारखाना तथा बाटोमा फ्यालिएका कार्टुनका टुक्राहरु लगायतका अन्य फोहोरमैला समेत उठाउने भेष बनाई खाली ताला लगाईराखेका तथा सुनसान घरहरुबाट मौका छोपी नगद, ल्यापटप, मोबाईल तथा

श्रीमतीमाथि एसिड प्रहार गर्नेलाई साढे १० वर्ष कैद

जनकपुरधाम । श्रीमतीमाथि एसिड प्रहार गर्ने धनुषाका सञ्जीव साहलाई जिल्ला अदालतले १० वर्ष ६ महिनाको जेल सजाय सुनाएको छ । विहीवार न्यायधीश कृष्णमुरारी शिवाकोटीको एक इजलासले साहलाई १० वर्ष ६

लालध्वज मोटरमार्ग भ्रष्टाचार प्रकरण : ठेकेदारसहित उपभोक्ता समितिका ५ जनाविरुद्ध मुद्दा

तनहुँ । लालध्वज मोटरमार्ग निर्माणको क्रममा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ जना विरुद्ध आरोपपत्र दायर गरेको छ । आर्थिक बर्ष २०७४/७५ मा नगरस्तरीय आयोजना अन्तर्गत शुक्लागण्डकी नगरपालिका–१

म्याद गुज्रिएका (Date Expired) खाद्यबस्तु रिलेभलिङ गरि बिक्रि बितरण गर्ने पक्राउ

बिभिन्न म्याद गुज्रिएका खाद्य सामग्रीहरु नयाँ लेभलिङ गरी आफुखुसी महंगो मूल्य समेत राखी बजारमा बिक्री बितरण गरी आम उपभोक्ताको स्वास्थ्यमा प्रतिकुल असर पार्ने कार्य भईरहेको भन्ने गोप्य सूचना बाणिज्य बिभागमा