देश
नयाँ सवारी चालक अनुमतिपत्र निर्देशिका जारी, यस्तो छ नयाँ व्यवस्था

यातायात व्यवस्था विभागले परिमार्जित ‘सवारी चालक अनुमति पत्र निर्देशिका, २०७७’ जारी गरेको छ। विभागले साविकका नियम परिवर्तन गर्दै नयाँ निर्देशिका जारी गरेको हो। विभागले दुईपांग्रे सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को

एक महिनामा भित्रिए १५ हजार विदेशी नागरिक

काठमाडौं । कोरोना महामारी र लामो समयको बन्दाबन्दीपछि नेपालमा पर्यटन गतिविधि सहज हुन थालेको छ । कोरोना महामारीका कारण नेपाल सरकारले गरेको बन्दाबन्दीपछि हालसम्मकै सबैभन्दा धेरै विदेशी पर्यटक मार्च महिनामा

राष्ट्रपतिद्वारा मेलम्ची खानेपानी आयोजनाको पानी वितरण कार्यको उद्घाटन हुँदै

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको पानी वितरण कार्यको उद्घाटन गर्ने भएकी छिन् । यही चैत २० गते शुक्रवार राष्ट्रपति भण्डारीले पानी वितरण कार्यको समुद्घाटन गर्ने भएकी

अबदेखि विदेश जाने यात्रुले सेल्फ बोर्डिङ लिन तथा चेकिङ गर्न सक्ने

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई यात्रुले आफै बोर्डिङ पास तथा ब्यागेज सेल्फ चेकिङ गर्न सक्ने प्रविधि जडान गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले यस अघि प्रयोग गर्दै आएको

०७८ को जनगणना जेठ २५ गतेदेखि असार ८ सम्म हुने

काठमाडौं । राष्ट्रिय जनगणना २०७८ को लागि मुख्य गणना कार्य २०७८ जेठ २५ गतेदेखि असाढ ८ गतेसम्म हुने भएको छ । राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बुधबार बैठकमा

चीनले दिएको कोरोनाविरुद्धको खोप कसलाई लगाइन्छ ?

काठमाडौं । चीनले नेपाललाई अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको भेरोसेल खोप ४० देखि ५९ वर्ष उमेर समूहलाई लगाइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ४० देखि ५९ वर्ष उमेर समूहका

पूर्वयुवराज पारस शाह चढेको हेलिकप्टर आकस्मिक अवतरण

दमौली । पूर्वयुवराज पारस शाह चढेको हेलिकप्टर हिजो साँझ तनहुँको व्यास नगरपालिका–१४ मास्दीघाटमा आकस्मिक अवतरण गरिएको छ । काठमाडौंबाट भरतपुरतर्फ उडेको इयर डाइनेष्टिको हेलिकप्टर मौसम खराबका कारण मास्दीघाटमा अवतरण गरेको

अब तालिमबिनै विदेश उड्न खोज्नेलाई विमानस्थलबाटै फर्काइने

काठमाडौं। अबदेखि वैदेशिक रोजगारीमा जाने श्रमिकलाई अभिमुखीकरण तालिमबिनै विदेश उड्न खोजेमा अन्तर्राष्ट्रिय विमानस्थलको श्रम कक्षबाटै फर्काइने भएको छ। विदेश जाने श्रमिकको बायोमेट्रिक हाजिरी परीक्षण गर्दा नमिले विमानस्थलबाटै फर्काइने नियम आगामी

भारतीय सेनाद्वारा नेपाली सेनालाई एक लाख कोभिड–१९ विरुद्धको खोप उपहारस्वरुप प्रदान

भारत सरकारको ‘खोप मैत्री’ कार्यक्रम अन्तर्गत भारतीय सेनाले नेपाली सेनालाई भारतमा उत्पादित कोभिड–१९ विरुद्धको खोपको एक लाख डोज उपहारस्वरुप प्रदान गरेको छ । टुडिखेलस्थित नेपाली सेनाको मुख्यालय जङ्गी अड्डामा आज

भारतको ७५ औँ स्वतन्त्रता वार्षिकोत्सवको अवसरमा अन्तक्रिया कार्यक्रम सम्पन्न

काठमाण्डौ । भारतको ७५ औँ स्वतन्त्रता वार्षिकोत्सवको अवसरमा र ‘सम्पर्क (India-Nepal Alumni Network)’ को एक कार्यक्रमको रुपमा भारतीय राजदूतावासले यहि मिति २०७७ चेत्र १५ गतेका दिन एक अन्तक्रिया कार्यक्रमको आयोजना