देश
भारत र नेपाल निकटम मित्र होः भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगला

भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगला नेपाल सरकारको निमन्त्रणामा २ दिनको भ्रमणका लागि नेपाल आइपुग्नुभएको छ । विदेश सचिव बने पछि यो उनको पहिलो नेपाल भ्रमण हो । भ्रमणको क्रममा रहनुभएका

चन्द्रप्रसाद ढकाल प्यानलद्वारा ‘एफएनसीसीआई भिजन २०२५’ सार्वजनिक

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालको प्यानलले आफ्नो कार्यकालमा गर्ने कार्यहरुलाई समेटेर आफ्ना एजेण्डास्वरुप प्रस्तुत ‘एफएनसीसीआई भिजन २०२५’ को मस्यौदा सार्वजनिक गरेको छ । वरिष्ठ उपाध्यक्षका उम्मेदवार

पूर्वयुवराज पारस शाहको छातीमा समस्या, उनि बसेको होटलमा नै उपचार हुदै

चितवन । पूर्वयुवराज पारस शाहको छातीमा समस्या आएर अस्वस्थ भए पस्च्यात अस्पताल भर्ना भएका छन् । उनी नारायणगढस्थित एक होटलमा मङ्गलबार पुगेका थिए ।  साहलाई बुधबार साँझबाट छातीमा समस्या देखिएको

तीन म्यानपावर कम्पनीको कारोबार रोक्का

काठमाडौँ । वैदेशिक रोजगार विभागले तीन म्यानपावर कम्पनीको कारोवार रोक्का गरेको छ । ति कम्पनीहरुले गैरकानुनी रुपमा कतार प्रहरीमा पठाउने भन्दै अन्तर्वार्ता लिएर भन्दै वैदेशिक रोजगार विभागले छापा मारेको थियो

छ वर्षीया बालिकाको हत्या गरेको अभियोगमा पक्राउ

महोत्तरी । बर्दिबास नगरपालिका-१४ सुगम बस्ती बस्ने सादिम अलामकी ६ वर्षीया छोरी गुलाप्सा खातुनको हत्या गरेको अभियोगमा सोही ठाउँ पसल गरी बस्ने गौशाला नगरपालिका-५ जिरो माईल घर भएका २६ वर्षीय

छिमेकीलाइ कुटपिट गरी हत्या गरेको अभियोगमा २ जना पक्राउ

रौतहट । छिमेकी ५० वर्षीय अमिरी पासवानलाई कुटपिट गरी हत्या गरेको अभियोगमा बृन्दावन नगरपालिका-७ धमौरा गाउँ बस्ने १९ वर्षीय बिकाश पासवान र ५५ वर्षीय विन्दा पासवानलाई सोमबार साँझ प्रहरीले पक्राउ

माइतीघरदेखि तीनकुनेसम्मका ५१ वटा साइनबोर्ड महानरपालिकाले हटाइदियो

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले माइतीघरदेखि तीनकुनेसम्मका सडक, आइल्याण्ड र बिजुलीको पोलमा नेपाल टेलिकम र कृषि विकास बैङ्कले राखेका ५१ वटा विज्ञपन बोर्ड हटाई दिएको छ । ट्राफिक आइल्याण्ड मर्मत, सम्भार

कृषि पेशामा रमाउदैँ नुवाकोटका कृष्णप्रसाद

नुवाकोट । बेलकोटगढी–२ खनियानखर्कका कृषक कृष्णप्रसाद तिमल्सिना २० वर्षदेखी आफ्नो गाउँठाउँमा एक नमूना कृषकका रूपमा स्थापित रहदै आएका छन् । करिब ५ रोपनी जमिनमा तिमल्सिनाले विभिन्न प्रकारका फलफूल तरकारी तथा

राष्ट्रिय आविष्कार केन्द्रलाई कांग्रेस सचेतक घलेको सहयोग

काठमाडौं । नेपाली कांग्रेस संसदिय दल बाग्मती प्रदेश प्रमुख सचेतक राधा घले राष्ट्रिय आविष्कार केन्द्र किर्तीपुर, काठमाण्डौलाई बाग्मति प्रदेश सरकारबाट पाएको दशैं भत्ता बापत रकम ५६ हजार ८४० रुपैयाँ हस्तान्तरण

कुटपिट गरी हत्या गरेको अभियोगमा पक्राउ

रोल्पा । रोल्पा नगरपालिका-५ छाप बस्ने ५६ वर्षीय भिमराज घर्तिलाई कुटपिट गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने २८ वर्षीय मोहन विकलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । मादक पदार्थ