देश
लाईसेन्स बनाईदिने भनी रकम माग गर्ने पक्राउ

काठमाडौं, १२ साउन । लाईसेन्स बनाईदिन्छु भनी विभिन्न व्यक्तिहरुसँग रकम माग गर्ने भक्तपुर मध्यपुर ठिमि नगरपालिका मगरगाउँ बस्ने मुगु खत्याड गाउँपालिका-८ घर भएका २५ वर्षीय प्रेम राज पाण्डेलाई आइतबार प्रहरीले

कर्तव्य ज्यान मुद्दाका फरार अपराधी ९ वर्षपछि पक्राउ

कैलाली, २०७७ साउन ११ । कर्तव्य ज्यान मुद्दाका दश वर्षदेखि फरार प्रतिवादी कैलाली धनगढी उपमहानगरपालिका-१ बस्ने ४० वर्षीय सुर्वण श्रेष्ठलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँ बस्ने ४१

भर्खरैः पूर्वमन्त्री गोविन्दराज जोशी नेपाली कांग्रेसबाट ५ वर्षका लागि निष्काशित

नेपाली कांग्रेसले पूर्वमन्त्री गोविन्दराज जोशीसहित पूर्व राज्यमन्त्री एवं महासमिति सदस्य पुस्करनाथ ओझा र नेपाली कांग्रेस डडेल्धुराका सचिव रामबहादुर विष्टलाई पार्टीबाट निष्कासित गरेको छ । जोशी र ओझालाई पाँच वर्ष तथा

हुण्डी कारोबारमा संलग्न एकजना पक्राउ

काठमाडौं, २०७७ साउन १० । अवैध रुपमा हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-२९ सामाखुसी बस्ने स्याङजा कालिगण्डकी गाउँपालिका-५ घर भएका ४० वर्षीय ढुण्डी राज न्यौपानेलाई नगद १९ लाख ९१

भारतद्वारा विराटनगरस्थित महेन्द्र मोरङ्ग बहुमुखी क्याम्पसको विज्ञान भवन निर्माण

काठमाडौं, २०७७ श्रावण ०९ । विराटनगरस्थित महेन्द्र मोरङ्ग बहुमुखी क्याम्पसको नवनिर्मित विज्ञान भवनको आज काठमाडौंस्थित भारतीय राजदूतावास, जिल्ला समन्वय समितित मोरङ्ग तथा क्याम्पस व्यवस्थापन समितिले संयुक्त रुपमा भिडियो कन्फरेन्समार्फत उद्घाटन गर्र्यो

तीन किलोमिटरसम्म लखेटेर हत्या गरिएका सशस्त्र प्रहरी जवानको हत्यारा पत्ता लाग्यो, घटनामा संलग्न ३ जना पक्राउ

जनकपुरधाम, २०७७ साउन ८ । सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट माडर सिराहामा कार्यरत सशस्त्र प्रहरी जवान मनोहर कुमार यादवको हत्यामा संलग्न ३ जना फरार प्रतिवादीहरुलाई मंगलबार प्रहरीले पक्राउ

स्रोह्र लाख तेह्र हजार नौ सय पचहत्तर सहित भेरी अस्पतालका कम्प्यूटर अपरेटर नियन्त्रणमा

भेरी अस्पताल, बाँकेमा कार्यरत कम्प्यूटर अपरेटर अरूण राज खनाल स्रोत नखुलेको नगद रकम रू.१६,१३,९७५/- सहित नियन्त्रणमा । भेरी अस्पताल, बाँकेमा कार्यरत कम्प्यूटर अपरेटर अरूण राज खनालले विभिन्न फर्म तथा पसलेहरूबाट

२६ अर्ब बराबरको १ (एक) हजारको नोट चलनचल्तीका लागि सार्वजनिक, नोटमा राखियो नेपालका जुम्ल्याहा हात्तीको तस्वीर

काठमाण्डौ, २०७७ साउन ७ । नेपाल राष्ट्र बैंकले आजबाट जारी हुने गरी अफ्रिकन लाम्काने हात्तीको तस्वीर रहेको १ (एक) हजार रुपैयाँको नोटलाई विस्थापित गर्दै जीव विज्ञानमा एउटा अद्भूत संयोग समेटिएको

भ्रष्टाचार तथा अनियमितताको चाङले वर्षौंदेखि ‘जलमग्न वीरगञ्ज’ (फोटो फिचर)

वीरगञ्ज, २०७७/०४/०७ । सामाजिक अभियन्ता तथा सानो पाइलाका संस्थापक अध्यक्ष कञ्चन झा वीरगञ्जमा प्रत्येक वर्षाका समय हुने जलमग्न असहज अवस्थाका विषयमा विकासका नाममा जनतामाथी वैदेशिक सहायता तथा ऋणको भार थोपर्दै

भूपू सैनिक भन्छन्ः ‘नेपाल-भारत मैत्री सम्बन्धलाई बलियो बनाऊ’ – कोरोनाको बहानामा भत्ता काटिएकोमा आपत्ति

काठमाडौं । ‘सयुक्तं भूपू सैनिक एवम प्रहरी कल्याणकारी महासंघ’ले कोरोना महामारीलाई देखाउँदै आफ्नो भत्ता काटिएकोमा आपत्ति जनाएको छ । त्यसैगरी नेपाल-भारतको मैत्री सम्बन्ध सदियौं पुरानो भएकोले दुई मुलुकबीचको नाता दुई