प्रबिधि
इन्स्टाग्रामका तस्बिरबाट सिक्दैछ फेसबुक

बीबीसी । सार्वजनिक गरिएका एक अर्ब इन्स्टाग्राम तस्बिरले अहिले फेसबुकले निर्माण गरेको ‘अल्गोरिदम’ प्रणालीलाई वस्तुको पहिचान गर्न सिकाइरहेको छ । परम्परागत रुपमा अल्गोरिदमलाई मान्छेले विभाजित गरेको डाटासेट जस्तै ः कुकुर

आईफोन–१२ अब भारतमै बन्ने, के सस्तो होला नेपालीलाई ?

काठमाडौं । आईफोन–१२ अब भारतमै तयार हुने भएको छ । अमेरिकी कम्पनी एप्पलले भारतमै आईफोन–१२ को एसेम्बल सुरु गरेको हो । कम्पनीले एक बयान जारी गर्दै–‘आफ्ना स्थानीय उपभोक्ताहरुका लागि हामीले

अवैध आयात भएका मोबाइल जेठदेखि नचल्ने

काठमाडौं । अवैध मोबाइल नचल्ने प्रणाली आगामी जेठदेखि सञ्‍चालनमा ल्याइने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले जेठदेखि यो प्रणाली सञ्‍चालनमा ल्याउने जनाएको छ । प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले मोबाइल डिभाइस

रियलमी ८ औं सिरिजमा १०८ एमपी क्यामेरा, मोबाइल फोटोग्राफीमा नेतृत्वदायी उपस्थिति

फागुन १८, काठमाण्डौ । विश्वमा तीव्र बजार विस्तार गर्दै गएको चिनियाँ स्मार्टफोन कम्पनी रियलमीले सातौँ सिरिजको स्मार्टफोनको व्यापक सफलता पछि ८ औं सिरिजको फोन सार्वजनिक गर्ने तयारी गरेको छ ।

किन बिल गेट्स एन्ड्रोएड फोन चलाउन मन पराउँछन् ?

काठमाडौं । विश्वभर आइफोन प्रयोगकर्ताको संख्या एक अरब बढी छ, जसमा विश्वका धनाढ्य व्यक्तिहरु पनि पर्छन् । तर माइक्रो सफ्टका संस्थापक बिल गेट्स भने यस सूचीमा पर्दैनन् । सामाजिक सञ्जाल

‘ट्‌विटर’ बोरिङ भएको भन्दै आफ्नै साइट सुरु गर्ने ट्रम्पको तयारी

वासिंटन । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले गत महिना आफूलाई निकालिदिएदेखि ट्‌विटर अत्यन्तै ‘बोरिङ’ भएको र यसले लाखौँ प्रयोगकर्ता गुमाइसकेको बताएका छन् । अमेरिकी संसद्‌मा भएको हमलालाई प्रोत्साहन गरी हिंसा भड्काएकामा

मंगल ग्रहबाट पहिलो एचडी तस्बिर सार्वजनिक

सीएनएन । गएको बिहीबार मंगल ग्रहमा अवतरण गरेको नासाको ‘प्रिजरभरेन्स रोभर’ले नयाँ तस्बिरहरु पठाइरहेको छ । जसले पृथ्वीबाहिर अर्को ग्रहका रोचक दृश्य र वातावरणको प्रत्यक्ष अनुभव गराइरहेको विज्ञहरुले बताएका छन्

एकैपटक धेरै नम्बरमा एसएमएस पठाउनु छ ? यसरी लिनुस् सुविधा

काठमाडौं । नेपाल टेलिकमले एकैपटकमा धेरै एसएमएस पठाउने तरिका जानकारी गराएको छ । विभिन्न संघ/संस्था, कार्यालय वा संगठित संस्थाहरु तथा व्यक्तिले एकैपटक धेरै मोबाइल नम्बरमा एउटै सन्देश (एसएमएस) पठाउनुपर्ने आवश्यकतालाई

औषधिको चिन्ता छोड्नुहोस्, अब घरमै आइपुग्छ

काठमाडौं । नियमित औषधि सेवन गरिरहेकाहरूलाई औषधि सकियो, किन्न जान पाइएन भन्ने चिन्ता हटेको छ । अब यस्ता बिरामीलाई घरमा नै औषधि उपलब्ध हुने भएको छ । साधना होलसेल फार्मा

‘भ्यालेन्टाइन्स–डे’का लागि उत्कृष्ट उपहार: ओपो ए१५ कसरी ?

काठमाण्डौ । भ्यालेन्टाइन्स डे नजिकिँदो छ । विदेशी पर्व भएतापनि विशेषगरी यूवा वर्ग माझ भ्यालेन्टाइन्स डे, निकै लोकप्रिय छ । आफ्ना मन मिल्ने मानिसलाई उपहार दिँदै मनका भावना प्रस्तुत गर्ने