मनोरञ्जन
बलिउडका प्रसिद्ध अभिनेता अमिताभ बच्चन ढाका टोपीमा

काठमाडौं – बलिउडका प्रसिद्ध अभिनेता अमिताभ बच्चनले नेपाली ढाका टोपी लगाएर नाच्दै गरेको जस्तो देखिने तस्वीर इन्स्टाग्राममा पोस्ट् गरेका छन् । उनले क्याप्सनमा ‘केटीको…केटीको…’ लेखेका छन् । उनको यो क्याप्सन

लोकप्रिय सङ्गीतकार बप्‍पी लाहिडीको निधन, शोकमा बलिउड

बलीउडका चर्चित गायक तथा सङ्गीतकार बप्‍पी लाह‍िडी/बप्पी लहरीको आज निधन भएको छ । बम्बईको जुहूस्थित क्रिटिकेयर अस्पतालमा बप्‍पी लाह‍िडीले अन्तिम सांस फेरे । सुनका गहना तथा सङ्गीतका सौखिन ६९ वर्षिय

‘सङ्गीत देवी’को महाप्रस्थान : बसंत पंचमीले आफूमा समेट्यो एउटा जिवित इतिहास

सन्तोष देवकोटा । भारतीय सङगीत नक्षत्रकी महान गायिका, ‘भारत रत्न’ तथा ‘दादा साहेब फाल्के पुरस्कार’द्वारा सम्मानित लता मंगेशकर (Lata Mangeshkar)ले यस भौतिक संसारबाट विदा लिएकी छिन् । उनको निधनको समाचारले

अष्ट्रेलियाको रकडेलमा “NepGasm कमेडी नाइट शो” हुँदै

भनिन्छ हाँसो नै जिवनको एउटा ओखती हो जस्ले उमेर बढाउने काम गर्छ। नेपालीमा मात्र हैन अङ्ग्रेजीमा पनि भन्ने गरिन्छ “Laugh is good for Healh”। बिगत २ बर्ष देखि हामी मानव

नेपग्याजमको स्टेजमा कमेडी किङ “मनोज गजुरेल” को ‘ठाडै ठट्टा’

लोकप्रिय स्ट्याण्डअप कमेडी (Stand-UP) समूह नेपग्याजम (Nep-Gasm) ले मूर्दन्य हास्य कलाकार मनोज गजुरेललाई आफ्नो स्टेजमार्फत अतिथी प्रस्तोताको रुपमा सार्वजनिक गरेको छ । नयाँलाई अवसर र ठूलालाई सम्मानको परम्परा अनुसार यस

रोष्ट एण्ड र्‍याप ब्याटल – Roast & Rap Battle को ताजा श्रृंखलामा ट्रिपल रोलमा कमेडियन त्रिताल

विगत ५ वर्षदेखि नेपाली स्ट्याण्डअप कमेडीमा निरन्तरता दिंदै आएको NepGasm Comedy ले पछिल्लो समय हास्य विधामा फरक प्रयोग गर्दै आएको छ । Stand-UP विधा बाहेक नेपग्याजमले युवावर्गलाइ लक्षित गर्दै Roast &

पशुपतीनाथमा अनुपम खेरले गरे पूजापाठ

बलिउडका सुप्रसिद्ध कलाकार अनुपम खेर नेपाल आएका छन् । सुरज बड्जात्याको निमार्ण र निर्देशन रहने चलचित्र ‘उचाइ’को छायांकनका लागि उनी नेपाल आएका हुन् । वैदिक सनातन हिन्दु सभ्यता तथा संस्कारमा

BREAKING | भरतमणि पौडेलले जिते ‘कमेडी च्याम्पियन सिजन २’ को उपाधी

काठमाण्डौ । ताप्लेजुङका भरतमणि पौडेलले ‘कमेडी च्याम्पियन सिजन २’ को बिजेताको उपाधी जितेका छन् । उनले उपहारमा डाट्सन (Datson)को कार र नगद २५ लाख रुपैयाँ पनि प्राप्त गरेका छन् ।

कमेडी च्याम्पियनका भरतमणिलाई गृहजिल्ला ताप्लेजुङमा भव्य स्वागत (फोटो फिचर)

ताप्लेजुङ । कमेडी च्याम्पियन सिजन २ मा उत्कृष्ट तीनभित्र पर्न सफल भरतमणि पौडेललाई गृहजिल्ला ताप्लेजुङमा मंगलबार स्वागत गरिएको छ । ताप्लेजुङ–पाँचथरको सीमा क्षेत्र काबेलीबाट मोटरसाइकल र्‍यालीसहित फुङ्लिङ भित्र्याएर तोक्मेडाँडाबाट नौमति

अमिताभ बच्चन अभिनित ‘उचाइ’ फिल्म नेपालमा सुटिङ हुने, ४५ दिन बस्नेछन् नेपाल

काठमाण्डौ । बलिउड अभिनेता अमिताभ बच्चन नेपाल आउने भएका छन् । सिनेमा छायाँकनका लागि उनी नेपाल आउन लागेका हुन् । भारतीय मिडिया दैनिक भास्करका अनुसार सुरज बड्जात्याको निर्माण र निर्देशन