कला र संस्कृति

अवैज्ञानिकता अस्वीकार्य

सवाल कुन चािहं रोज्ने भन्ने हो । धर्म रोज्ने कि अधर्म, सत्य रोज्ने कि असत्य, उज्यालो रोज्ने कि अँध्यारो, जीवन रोज्ने कि मृत्यु, क्षणिक सुख रोज्ने कि अक्षय सुख, योगवाद

मिथिला परिक्रमाको आज पाँचौं दिन, श्रद्धालुहरु जलेश्वर पुग्दै

मिथिलाको महाकुम्भ माध्यमिकी परिक्रमा ५औं दिन आज किशोरी जि र मिथिलाबिहारीको डोला सहित साधु सन्त, महन्त सहितको श्रद्धालु र परिक्रमाबासीहरु महोत्तरी जिल्लाको जलेश्वर पुग्दैछन । त्रेता युगमा राजा जनक द्वारा

janakpur dham
मिथिला परिक्रमा , जिवीत त्रेतायूग

मिथिला हाम्रो सभ्यता हो, गर्वका साथ भन्नपर्दछ कि सनातन संस्कारको महान अनि पावन उदाहरणीय घटनाहरु मध्ये रामायण हाम्रो देशमा पनि घटित भएको हो । रघुवंशीय रामले मिथिलाकी राजकुमारी सीतासंग लगनगाँठो

पशुपतिनाथ मन्दिरको बारेमा १० रोचक तथ्य

पशुपतिनाथको मन्दिर काठमाडौँ जिल्लामा रहेको ऐतिहासिक धार्मिक एवम् पर्यटकीय दृष्टिले महत्वपूर्ण तीर्थस्थल हो। यो मन्दिर यस संसारमा रहेका २७५ ‘पादल पेत्र स्थलम्’ (शिवको पवित्र स्थान) मध्ये एक मानिदै पनि अाएकाे

सांस्कृतिक गतिविधिहरुमा रुची राख्थे मन्त्री रविन्द्र अधिकारी

विश्व सम्पदा दिवस २०७५ का विशेष अवसरमा काठ्माण्डौको स्वयम्भूमा आयोजित “हेरिटेज वाल्क” कार्यक्रममा रञ्जना लिपीका अभियन्ता सुनिता डङ्गोलले रञ्जना लिपीमा लेखिएको मन्त्री रविन्द्र अधिकारीको नाम मायाको चिनो स्वरुप हस्तान्तरण गर्नुभएको

dr nirmal mani adhikari
वैदिक देवताबारे दुई विचित्र मतहरु

चर्चा आरम्भ गरौं वैदिक देवताहरुका सम्बन्धमा बी.जी. रेलेको एक विचित्र मतबाट । सन् १९३१ मा प्रकाशित पुस्तक वैदिक गड्स् ः एज दि फिगस्र अफ् बायोलोजी मा उनले प्रतिपादित गरेका छन्कि

नमस्कार शब्दको परिचय

नमस्कार अथवा नमस्ते मा अभिवादन गर्ने एक प्रचलित चलन हो । यसको प्रयोग कुनै व्यक्तिसँग मिल्ने अथवा उनीसँग विदाई गर्ने समय, दुवैमाप्रयोग गरिन्छ। नमस्कार गर्ने समय व्यक्तिको पीठ आगाडि तर्फ

दलान पर बैसल लाल काका : मैथिली कथा

दलान पर बैसल लाल काका सँ जिज्ञासावश पुछलहुँ,यौ काका किछु अपन मिथिलाक सन्दर्भ मे प्राचीन बात कहियौक १ काका बजलाह हे हौ हम तँ ओतेक पढ़ल लिखल नहि छि जे

शिवपुराणमा पशुपतीको महत्व

पशुपतीनाथ विश्वभरिका सनातन संस्कार अबलम्वन गर्ने हिन्दुहरुका आराध्यदेव हुनुहन्छ । अंग्रेजीमा प्रि हिस्टोरिक भनिन्छ अर्थात इतिहास भन्दा पहिलेदेखि नै पशुपतीनाथको उपस्थिती पाइन्छ । चाहे किराँत हुन् या महिशपाल या गोपाल

स्वस्थानीमा एउटा प्रशंग छ

स्वस्थानी महात्मयको कथा वाचन र श्रवण चलिरहेको छ । माघ महात्मयको यो कथामा एउटा उमेर अनि मिठो यादका साथै नेपालीपनाको संस्कार र सभ्यता पनि लुकेको छ । गोमा ब्राह्मणीको कथा