कला
हिंस्रक मनोवृत्ति एवं युद्धोन्मादको उपचार

संसारमा समय-समयमा हुने युद्ध, िहंसाको दुस्चक्र, नरहत्याको विभत्स त्रासदी बारेमा विचार गरौं त ! एकातिर मान्छे दार्शनिक बनेर सारा जगत्को कल्याण एवं शान्तिको वकालत गर्छ भने अर्कातिर युद्धमा खरबौं रुपैयाँ

यात्रा युनिटको होली

काठमाडौं, ६ चैत्र । यो हप्ता रङहरुको पर्व होली । पूर्णिमाको दिन पर्ने पर्व भएकोले यसलाई फागू पूर्णिमा पनि भनिन्छ । नेपाल चलचित्र ‘यात्रा’ युनिटले होली मनाएको छ । चैत्रको

धार्मिक हिसाबले कान छेड्दा प्राप्त हुने ६ वैज्ञानिक फाइदा के के हो ?

हिन्दू धर्ममात्र विश्वको यस्तो धर्म हो, जसको परम्परा विज्ञानमा आधारित छ । कान छेड्नु पनि परम्परा मात्र नभई यसको पछाडि वैज्ञानिक कारण पनि छ । परम्पराअनुसार महिलाले मात्र कान छेडाउने

अवैज्ञानिकता अस्वीकार्य

सवाल कुन चािहं रोज्ने भन्ने हो । धर्म रोज्ने कि अधर्म, सत्य रोज्ने कि असत्य, उज्यालो रोज्ने कि अँध्यारो, जीवन रोज्ने कि मृत्यु, क्षणिक सुख रोज्ने कि अक्षय सुख, योगवाद

मिथिला परिक्रमाको आज पाँचौं दिन, श्रद्धालुहरु जलेश्वर पुग्दै

मिथिलाको महाकुम्भ माध्यमिकी परिक्रमा ५औं दिन आज किशोरी जि र मिथिलाबिहारीको डोला सहित साधु सन्त, महन्त सहितको श्रद्धालु र परिक्रमाबासीहरु महोत्तरी जिल्लाको जलेश्वर पुग्दैछन । त्रेता युगमा राजा जनक द्वारा

janakpur dham
मिथिला परिक्रमा , जिवीत त्रेतायूग

मिथिला हाम्रो सभ्यता हो, गर्वका साथ भन्नपर्दछ कि सनातन संस्कारको महान अनि पावन उदाहरणीय घटनाहरु मध्ये रामायण हाम्रो देशमा पनि घटित भएको हो । रघुवंशीय रामले मिथिलाकी राजकुमारी सीतासंग लगनगाँठो

पशुपतिनाथ मन्दिरको बारेमा १० रोचक तथ्य

पशुपतिनाथको मन्दिर काठमाडौँ जिल्लामा रहेको ऐतिहासिक धार्मिक एवम् पर्यटकीय दृष्टिले महत्वपूर्ण तीर्थस्थल हो। यो मन्दिर यस संसारमा रहेका २७५ ‘पादल पेत्र स्थलम्’ (शिवको पवित्र स्थान) मध्ये एक मानिदै पनि अाएकाे

सांस्कृतिक गतिविधिहरुमा रुची राख्थे मन्त्री रविन्द्र अधिकारी

विश्व सम्पदा दिवस २०७५ का विशेष अवसरमा काठ्माण्डौको स्वयम्भूमा आयोजित “हेरिटेज वाल्क” कार्यक्रममा रञ्जना लिपीका अभियन्ता सुनिता डङ्गोलले रञ्जना लिपीमा लेखिएको मन्त्री रविन्द्र अधिकारीको नाम मायाको चिनो स्वरुप हस्तान्तरण गर्नुभएको

dr nirmal mani adhikari
वैदिक देवताबारे दुई विचित्र मतहरु

चर्चा आरम्भ गरौं वैदिक देवताहरुका सम्बन्धमा बी.जी. रेलेको एक विचित्र मतबाट । सन् १९३१ मा प्रकाशित पुस्तक वैदिक गड्स् ः एज दि फिगस्र अफ् बायोलोजी मा उनले प्रतिपादित गरेका छन्कि

नमस्कार शब्दको परिचय

नमस्कार अथवा नमस्ते मा अभिवादन गर्ने एक प्रचलित चलन हो । यसको प्रयोग कुनै व्यक्तिसँग मिल्ने अथवा उनीसँग विदाई गर्ने समय, दुवैमाप्रयोग गरिन्छ। नमस्कार गर्ने समय व्यक्तिको पीठ आगाडि तर्फ