प्रवास
कोरोनाभाइरस संक्रमणबाट जोगिन चीनस्थित नेपाल दूतावासले जारी गर्यो सावधानी अपनाउनेबारे सूचना

२३ जनवरी २०२० । जनवादी गणतन्त्र चीनको हुबेई प्रान्तको राजधानी सहर उहानमा गत डिसेम्बर महिनादेखि देखा परेको कोरोना भाईरसको संक्रमणका सन्दर्भमा चीनमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई सावधानी अपनाउन नेपाली राजदूतावास

भारतले ल्याउँदै गरेको फेसियल रिकग्निशन सिस्टम

भारतले देशैभरि आफ्ना नागरीकहरुका लागि अनुहारबाट जानकारीहरु थाहा पाउने संयन्त्र स्थापित गर्ने तयारी गरेको छ । यसको सहयोगबाट अपराधी, हराएका बच्चाहरु तथा सुरक्षाका दृष्टिले देशलाई थप सुरक्षित बनाउने दावी छ

एनआरएनए अध्यक्षमा कुल आचार्यद्वारा उम्मेदवारी घोषणा

लन्डन, २५ सेप्टेम्बर । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदमा कुल आचार्यले औपचारिकरुपमा उम्मेदवारी घोषणा गरेका छन् । संघको वर्तमान उपाध्यक्ष समेत रहेका आचार्यले आगामी कार्यकाल २०१९–२०२१ का लागि

बेलायतमा हाइक फर नेपाल

नेपालको पर्यटन प्रर्वद्धन हेतु वि विल राइज फाउन्डेसनको पहलमा सुरु भएको हाइकिङ (लामो दूरीको पदयात्रा) ‘हाइक फर नेपाल’ तेस्रोपटक बेलायतको वेल्समा आयोजना हुने भएको छ । पोखरेली मञ्च युकेले विगतमा

भारतमा सामूहिक बलात्कार पछि मारिएकी सरीताका सातैजना अभियुक्तहरुको फाँसी रोकियो

लाईभमाण्डू, दिल्ली । मानसिक स्वास्थ्य उपचारका लागि दिल्ली बस्ने दिदीको घर पुगेकी २८ वर्षिय सरीता नाम गरेकी नेपाली चेलीसंग भएको सामूहिक बलात्कार तथा हत्याको मामिलामा भारतको सुप्रीम कोर्टले बिहिवार सातैजना

सिमानामा नेपालीलाई दुःख नदिन उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको निर्देशन, आफै अनुगमनमा निस्कँदै !

बिकास ठाकुर, लखनउ । उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपाल–भारत सिमानामा नेपालीहरुलाई कुनै पनि हालतमा दुःख नदिन सुरक्षा अधिकारीहरुलाई निर्देशन दिएका छन् । नेपाल फाउन्डेशनका संस्थापक विकास ठाकुर नेतृत्वमा यतिखेर भारत

एनआरएएनए अमेरिकाबाट भावी आईसीसी उम्मेदवारका लागि प्रत्यासीहरु

अमेरिका: एनआरएएनए अमेरिकाको सन् २०१९–२१ को कार्यकालका लागि चुनाब सकिए लगत्तै एनआरएएनए आईसीसी चुनाबको लागि भाबि प्रत्यासीहरुको गृहकार्य सुरु भएको छ । अमेरिका बाट खगेन्द्र जिसी, सोनाम लामा उपाधक्ष्यमा, निबर्तमान

छोरीको जन्मदिनको खर्च अभिनेत्री स्वेता खड्काको माझी बस्तीलाई

अस्ट्रेलियाको क्यानबेरा निवासी भास्कर रेग्मी र अनु कोइराला रेग्मीले आफ्नी छोरी कृती रेग्मीको आठौं जन्मदिनको खर्च कटाएर स्वेताश्री फाउण्डेशनद्धारा महाप्रलयकारी भूकम्पपस्चात श्रीकृष्ण श्रेष्ठको जन्म जिल्ला सिन्धुपाल्चोकको एउटा सीमांकृत जाती माझी

बानाको अध्यक्षमा सुबोध विलास पन्त निर्वाचित

बाल्टिमोर एसोसिएसन अफ नेप्लिज इन अमेरिका (बाना)मा औपचारिक रुपमा सुबोध विलास पन्तले अध्यक्ष पदको जिम्मेबारी लिएका छन् । उनी लगायत उनका नवनिर्वाचित समितिले सपथ ग्रहण लिनुको साथै अघिल्लो समितिले पद

bibeksheel nepali party logo
विवेकशील नेपालीको प्रवास समन्वय समिति गठन, अध्यक्षमा सञ्जय रिमाल

पुनर्गठनको क्रममा रहेको विवेकशील नेपाली दलले आफ्नो दलीय संरचना विस्तार गर्ने क्रममा, तदर्थ अन्तरास्ट्रिय समन्वय समितिको गठन गरेको छ । फागुन २५ गते अन्तर्रास्ट्रिय बैठक बसेर २१ सदस्यिय तदर्थ अन्तर्राष्ट्रिय