प्रवास
यो साता विदेशमा थप एक नेपालको निधन

लन्डन । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट यो साता विदेशमा थप एकजना नेपालीको ज्यान गएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार साउदी अरबमा थप एकजना नेपालीको कोरोना

‘कोभिडपछि वैदेशिक रोजगारका विकृतिलाई रोक्न नीतिगत परिवर्तनको आवश्यक’

काठमाण्डौ । वैदेशिक रोजगार क्षेत्रका सरोकारवाला तथा विज्ञले कोरोना भाईरस (कोभिड–१९) पछि ठूलो संख्यामा नेपाली युवायुवतीलाई वैदेशिक रोजगारीको प्रवन्ध गर्नुपर्नेभन्दै स्वास्थ्य सुरक्षाका साथ भर्ना प्रकृयामा नितीगत परिवर्तनको आवश्यकता औल्याएका छन्

नेपाल र ओमान बीच कुटनीतिक लगायतको राहदानीवाहकलाई प्रवेशाज्ञामा छुट दिने सम्झौता

काठमाडौं । नेपाल सरकार र ओमान सरकारबीच नेपाली तथा ओमानी कूटनीतिक, विशेष, सेवाकालीन तथा सरकारी राहदानी वाहकलाई एक अर्काको देशमा प्रवेशाज्ञा छुट सम्बन्धी सम्झौता भएको छ। आज ओमानको परराष्ट्र मन्त्रालयमा

‘वैदेशिक रोजगारबाट प्राप्त रेमिट्यान्स अनुत्पादित क्षेत्रमा लगानी भएको छैन’

काठमाण्डौ । वैदेशिक रोजगारबाट प्राप्त रेमिट्यान्स अनुत्पादित क्षेत्रमा लगानी भयो भन्न नमिल्ने सरोरकारवालाहरुले बताएका छन् । हाम्रो सम्मान परियोजनाको सहयोगमा वैदेशिक रोजगार पत्रकार सामाजले आयोजना गरेको ‘विप्रेषणको उपयोग’ छलफल कार्यक्रममा

NRNA logo
विश्वभर १ हजार १० जना नेपालीको ज्यान गयो, यो साता विदेशमा थप एक नेपालको निधन

लण्डन । विश्वव्यापी महामारी कोरोना भाइरस कोभिड–१९ संक्रमणबाट यो साता विदेशमा थप एकजना नेपालीको ज्यान गएको छ । गैरआवासीय नेपाली संघका अनुसार इजरायलमा थप १ जना नेपालीको संक्रमणबाट निधन भएको

कोरोनाको कारण विदेशबाट १ लाख सात हजार नेपाली फर्किए, कुन देशबाट कति?

काठमाडौं । कोरोनाको विश्वव्यापी महामारीको कारण स्वदेश फर्किने नेपालीहरुको संख्या करिब १ लाख ७ हजार ६९१ रहेको छ । सरकारले जेठ २३ गतेबाट विदेशमा अलपत्र परेका नेपालीहरुको लागि ‘उद्धार उडान’

विज्ञहरू भन्छन् ‘काठमाडौंमा वर्षेनि प्रदूषण बढ्दै छ’

लण्डन । विज्ञहरू नेपालमा वायु प्रदूषण, वन विनास, जलवायु परिवर्तन, सुख्खा, बाढीपहिरोसँगै प्राकृतिक स्रोतको दोहन वातावरणीय समस्याका रुपमा बढ्दै गएको बताउनु भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आयोजना गरेको

आप्रवसन नीतिबारे पुनर्विचार गर्न विज्ञहरुको सुझाव

लन्डन- नेपालको आप्रवसनको बारेमा अध्ययन गरिरहेका अनुसन्धानकर्ता, प्राज्ञ तथा संस्थाहरुले कोभिड-१९ को परिप्रेक्ष्यमा नेपालले आप्रवसन नीतिबारे पुनर्विचार गर्नु पर्ने सुझाव शुक्रबार आयोजित एक अन्तर्राष्ट्रिय भर्चुअल सम्मेलन मार्फत दिएका छन् ।

विपद् तथा महामारीविरुद्ध पर्याप्त कानुन रहे पनि राजनीतिक नेतृत्वमा बुझाइको कमीः गगन थापा

काठमाडौं । गैरआवासीय नेपाली संघको जारी दोस्रो विज्ञ सम्मेलनमा बोल्ने वक्ताहरुले सरकारले समयमा गम्भिर नहुदाँ कोरोना संक्रमणमा बृद्धि भएको विचार व्यक्त गरेका छन् । सत्तासीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का

कोरोनाको कारण विदेशमा यो हप्ता थप १७ जना नेपालीको मृत्यु

लन्डन । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट विदेशमा थप १७ जना नेपालीको ज्यान गएको छ । गैरआवासीय नेपाली संघका अनुसार शनिवार साँझ सम्म युएईमा १ जना र साउदी