प्रवास
NRNA gyan sammalen
एनआरएनए विज्ञ सम्मेलनः अर्थतन्त्रलाई उकास्न सरकारले ठोस कदमको आवश्यकता

लण्डन । पूर्वअर्थमन्त्री एवं प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार डा. युवराज खतिवडाले कोभिड–१९ विरुद्धको काम तीनवटै सरकारको समन्वयमा भइरहेको बताउनु भएको छ। गैरआवासिय नेपाली संघ (एनआरएनए) द्वारा आयोजित दोस्रो विश्व ज्ञान

upendra yadhav
गुणस्तरीय स्वास्थ्य सेवाका लागि एनआरएनएसँग सहकार्य आवश्यकः पूर्व मन्त्री यादव

काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आयोजना गरेको दोस्रो विश्व स्वास्थ्य सम्मेलनका अवसरमा आयोजित बोल्दै पूर्व स्वास्थ्य तथा कानुन मन्त्री उपेन्द्र यादवले राज्यले जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नका लागि

आत्मनिर्भरतासँगै समग्र देशको विकासमा प्राविधिक शिक्षाः एनआरएनए

लण्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) दोस्रो विश्व ज्ञान सम्मेलनका अवसरमा शुक्रबार आयोजित प्राविधिक तथा व्यवसायीक शिक्षा विषयक कार्यक्रममा विभिन्न विद्याका विज्ञहरुले धारणा राख्नु भयो । प्राविधिक तथा व्यवसायीक

गैरआवासीय नेपालीसँग सहकार्य गर्न सरकार उत्साहित: प्रधानमन्त्री ओली

लण्डन । गैरआवासीय नेपाली संघको दोस्रो विश्व ज्ञान सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपालको सपना पूरा गर्न गैरआवासीय नेपाली संघसँग सहकार्यका लागि सरकार उत्साहित रहेको बताउनु भएको

भारतमा रहेका श्रमिकलाई पनि तेस्रो मुलुकको श्रमिकसरह सेवासुविधा दिनुपर्ने माग

काठमाडौं । वैदेशिक रोजगारीको सिलसिलामा भारतमा पुगेको श्रमिकलाई पनि तेस्रो मुलुकको श्रमिकसरह सेवासुविधामा समेट्नुपर्ने सरोकारवालाहरूले माग गरेका छन् । हाम्रो सम्मान परियोजनकोे सहकार्यका वैदेशिक रोजगार पत्रकार समाजले आयोजना गरेको भारतमा

NRNA logo
आत्मनिर्भरतासँगै समग्र देशको विकासमा प्राविधिक शिक्षाः एनआरएनए

काठमाडौं ।  गैर आवासीय नेपाली संघ (एनआरएनए) दोस्रो विश्व ज्ञान सम्मेलनका अवसरमा शुक्रबार आयोजित प्राविधिक तथा व्यवसायीक शिक्षा विषयक कार्यक्रममा विभिन्न विद्याका विज्ञहरुले धारणा राखेका छन् । प्राविधिक तथा व्यवसायीक

NRNA gyan sammelan
३ दिने एनआरएन विश्व विज्ञ सम्मेलन आजबाट, प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने

लण्डन। गैरआवासीय नेपाली संघ र नेपाल सरकारको सहआयोजनामा ३ दिने दोस्रो विश्व ज्ञान सम्मेलन शुरु भएको छ। भर्चुअल (जुम) माध्यमबाट हुने सम्मेलनको उद्घाटन शुक्रबार अपरान्ह प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने

NRNA logo
दोश्रो एनआरएन विश्व ज्ञान सम्मेलन शुक्रबारदेखि

काठमाडौं । गैरआवासीय नेपाली संघको आयोजनामा यहीँ शुक्रबारदेखि दोस्रो विश्वज्ञान सम्मेलन हुने भएको छ । संघले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी तयारी पूरा भएको जनाएको छ । विदेशमा रहेका र

विदेशमा अलेखबद्ध श्रमिकहरुलाई राज्यको सेवासुविधामा समेट्न सरोकारवालाहरुको आग्रह

काठमाडौं । वैदेशिक रोजगारीमा रहेका अलेखबद्ध श्रमिकहरुलाई समेत राज्यको सेवासुविधामा समेट्न सरोकारवालाहरुले जोड दिएका छन् । वैदेशिक रोजगार पत्रकार समाजले हाम्रो सम्मान परियोजनाको सहकार्यमा मंगलबार आयोजना गरेको भर्चुअल कार्यक्रममार्फत सरोकारवालाहरुले

NRNA corona update
विदेशमा रहेका ३५ हजार ९ सय संक्रमित नेपाली कोरोनामुक्त, २६६ जनाको मृत्यु

लन्डन । विश्वव्यापी महामारी कोरोना भाइरस ९कोभिड १९० संक्रमणबाट विदेशमा विभिन्न मितिमा संक्रमित नेपाली मध्य ९२ प्रतिशत कोरोनामुक्त भएका छन् । गैरआवासीय नेपाली संघका अनुसार नेपाल बाहेक ४२ देशमा ३५