exclusive

साहित्यकार भाइ श्री नरेन्द्रराज प्रसाईकै, सदा शुभेच्छा ! तपाईंले दिनुभएको ‘प्रथम नारीस्रष्टा ललितत्रिपुरसुन्दरी’ आद्योपान्त पढ़ें । यसमा श्री गोविन्द भट्टबाट प्राप्त सारपूर्ण पत्रलाई भूमिकाका रूपमा समावेश गरेर तपाईंले सुनमा सुगन्ध थप्ने काम गर्नुभयो । पुस्तक स्वयं नै सुन थियो, त्यसमा...

Read more

आजको यो शुभ बिहानी मेरो आफ्नो कोरोनाले छाडेका अनुभवहरु हजुरहरु सामु साट्न चाहन्छु । सुन्दर चरीहरुको मधुर अनि सुन्दर चिरबिर आवाज सुन्दै, पंक्षीहरुको महफिल भन्न चाहन्छु । साथै मेरो आफ्नो त्यो अवस्थमा गुज्रेका अनुभवहरु बाँड्न मेरा अक्षरहरु आतुर छन्, यो...

Read more

विश्वभरिका देश अनि नेपालका पनि संघीय अनि स्थानीय सरकार दुबैले डिसइन्फेक्ट गर्ने टनेलहरुको प्रयोगमा तिव्रता ल्याएका छन् । काठमाण्डौका धेरै अस्पतालहरु, अन्य प्रदेशका अस्पताल र संवेदनशील ठाँउहरुमा पनि यस्ता टनेलहरु देख्न सकिन्छ । टनेलमा एकातिरबाट छिरेर अर्कोतर्फ निस्कँदा डिसइन्फेक्ट हुने...

Read more

वैशाख १८, २०७७ । नेपाल एष्ट्रोनोमिकल सोसाईटीले सन् २०१६ देखि नेपालमा संचालन गर्दै आएको राष्ट्रिय क्षुद्रग्रह खोज अभियान मार्फत नेपाली विद्यार्थी तथा शिक्षकहरुले हालसम्म ७५८ (सात सय अन्ठाउन्न) वटा क्षुद्रग्रहहरुको प्रारम्भिक पहिचान (Preliminary Status) गरिसकेको जानकारी नेपाल एष्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष...

Read more

६७ वर्षका ऋषि कपुर आधूनिक बलिउडका एक स्टार आइकन हुन्, सुस्तरि रंगिन पर्दामा अनि आधूनिक भारतीय परिवेशका रोमान्ससँग साक्षातकार भइरहेको अवस्थामा पिता राज कपुरका पुत्र नौजवान ऋषी कपुर बबी चलचित्रबाट नायकका रुपमा उत्रिए । प्रस्तुतीः सुयोग...

Read more

पान सिंह तोमारमा धावक बनेका इरफान, लाइफ अफ अ पाई मा फरक दर्शनमा देखिए । पाश्तो भाषी इरफानले भारतीय सिनेमा मा एउटा नयाँ लवज, धार अनि जनमानसका आवाजहरु र मुद्दाहरु टपक्कै टिपेर अघि बढे, हलिउडसम्म आफ्नो कलाको ताकत देखाएका इरफानको...

Read more

इल्या दिदीसँगको सम्बन्धले तानेर ल्याउँदा भिनाजु सम्बोधनमा पर्नु भएको हो इञ्जिनियर दीपक भट्टराई । प्रारम्भमा हाम्रा लागि इल्या दिदी अक्षर शिरोमणि मदनमणि दीक्षितकी छोरी भनेर चिनिनु भएको थियो । गृहस्थ आश्रमको मूलभूत धर्म सम्हालिसकेर अलि ढिलैजसो प्रकाशनमा आउनु भए तापनि...

Read more

यो निन्द्रा पनि धोकेवाज छ, आजभोली दिल खोलेर निन्द्रै लाग्दैन । घर छेउको समीको रुखमा कोइलीहरु कराउन थालेको निकै भइसक्यो, शायद बिहान छिप्पीसक्यो होला । सुत्ने अनि उठ्नेका बिचमा एउटा झिनो पर्दा छ, त्यो हो पल्टिरहनु । अब केहि बेर...

Read more
तस्वीरः महेश प्रधान

रोजिता बुद्धाचार्य । ‘हेलो सर, मेरो घर बर्दिया गुलरिया यहाँ लकडाउनको समयमा म भारतबाट आएकोले वडाले सञ्चालन गरेको क्वारेन्टाइनमा बसेको छु...यहाँ वाइफाइ भएपनि घरमा फोन गर्न मोबाईलमा पैसा छैन । सरहरुले रिचार्ज अफर ल्याउनु भएको रहेछ, रिचार्ज गरिदिनुहुनेछ भन्ने आशा...

Read more

कोरोना भाइरसका कारणले अर्थतन्त्रमा ठूलो गिरावट आउने विशेषज्ञहरुको तर्क छ तर म यि विशेषज्ञहरु कसैलाई पनि चिन्दिन, म त केवल यति जान्दछु कि ति विशेषज्ञहरुलाई मानविय मूल्य र उत्प्रेरणाको मूलभूत अर्थ र महत्व थाहा छैन । यि तिनै विशेषज्ञहरु हुन्...

Read more
Page 2 of 30 12330