बिशेष
भारत सरकारको अनुदान सहयोगमा काभ्रेपलाञ्चोकमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान निर्माण हुने, भूमि पूजन कार्यक्रम

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र नेपाल सरकारका माननीय गृहमन्त्री बालकृष्ण खाणले आज काभ्रेपलाञ्चोकमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको निर्माणका लागि संयुक्त रुपमा भूमि पूजन सम्पन्न गर्नुभयो । यस परियोजनाको

अठार वर्षअघिको एउटा पत्र: २०४१ साल वैशाख २६ गते जब मैले साथीहरूलाई भनेँ- ‘यो मेरो कत्रो दुर्भाग्य हो?’

राजनेता विश्वेश्वरप्रसाद कोइरालाको जन्म जयन्तीको दिन पारेर अठार वर्षअघि मेरा दाजु खनूपरुदे ‘रामबाबू’ प्रसाईले मैले लेखेको पारिजातकाे जीवनी पढेर मलाई चिठी लेख्नु भएथ्यो । पूर्वाञ्चलमा वीपी कोइरालाका नजिक प्रमुख दुई

किताब जात्राको पाँचौं संस्करण हुँदै, मिस्टिक नेपाल अवधारणामा विशेष प्रस्तुतिहरू रहने

काठमाडौं- ‘किताब जात्रा’को पाचौं संस्करण भदौ २४ र २५ गते नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा हुने भएको छ । किताब यात्रा फाउन्डेसनले आयोजना गर्ने किताब जात्रा यस वर्ष भौतिक रूपमा

ललितपुर ३ बाट जेसन वैद्यको स्वतन्त्र उम्मेदवारी घोषणा

काठमाडौं । ललितपुर ३ बाट जेसन वैद्यले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन्। उनले ललितपुरमा एक कार्यक्रम गर्दै प्रतिनिधि सभा निर्वाचनको लागी स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन्। ललितपुर सुनाकोठीको बस्ने वैद्य

तनहुँको घिरिङमा भारत सरकारको सहयोगमा नवनिर्मित विद्यालय भवनको उद्घाटन

भारत सरकारको अनुदान सहयोगमा तनहुँ जिल्लाको घिरिङ गाँउपालिकामा अवस्थित श्री दिपक माध्यमिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन भएको छ । भारतीय राजदूतावासका प्रथम सचिव डा. साहिल कुमार र जिल्ला समन्वय समिति

भारत सरकारको अनुदान सहयोगमा सिन्धुली सामुदायिक टेक्निकल इन्स्टिच्यूटको नवनिर्मित शैक्षिक भवनको उद्घाटन

भारत सरकारको अनुदान सहयोगमा सिन्धुली जिल्लाको कमलामाई नगरपालिका–६ मा अवस्थित सिन्धुली सामुदायिक टेक्निकल इन्स्टिच्यूटको नवनिर्मित शैक्षिक भवनको उद्घाटन सम्पन्न भएको छ । भारतीय राजदूतावासका द्वितीय सचिव प्रशान्त कुमार सोना र

भारतीय जनताको तर्फबाट नेपाललाई प्राप्त विपद् राहत सामग्री राजदुतावासद्वारा हस्तान्तरण

विपद् न्युनीकरण प्रयासमा नेपाललाई निरन्तर सहयोग गर्ने हाम्रो प्रतिबद्धता अनुरुप नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले गृह मन्त्रालय, सिंहदरबारमा आयोजित एक समारोहबीच नेपाल सरकारका माननीय गृहमन्त्री बालकृष्ण खाणलाई बाढी तथा

भारतको सहयोगमा डोटीमा नव निर्मित विद्यालय भवन तथा छात्रावास उद्घाटन

भारत सरकारको अनुदान सहयोगमा डोटी जिल्लाको जोरायल गाउँपालिका–४ कुण्डीकोटमा अवस्थित श्री घण्टेश्वर माध्यमिक विद्यालयका लागि निर्मित विद्यालय भवन तथा छात्रावास उद्घाटन गरिएको छ । काठमाडौंस्थित भारतीय राजदूतावासका द्वितीय सचिव प्रशान्त

शिक्षा पूर्वाधारमा भारतको सहयोग, कपिलवस्तुमा अर्को नवनिर्मित भवनको उद्घाटन

भारत सरकारको अनुदान सहयोगमा कपिलवस्तु जिल्लाको बुद्धभूमि नगरपालिकामा अवस्थित श्री माध्यमिक विद्यालयका लागि निर्मित विद्यालय भवनको उद्घाटन सम्पन्न भएको छ । काठमाडौंस्थित भारतीय राजदूतावासका प्रथम सचिव करुण वंशलले आज कपिलवस्तु

लोकप्रिय सांगीतिक समूह ‘कन्दरा ब्यान्ड’ र ‘नेपग्याज्म लाइभ इभेन्ट’ संगसंगै

लोकप्रिय पोखरेली सांगीतिक ब्यान्ड ‘कन्दरा’ र ‘नेपग्याज्म लाइभ इभेन्ट’ (एनएलई) कम्पनीबीच व्यवयसायिक सम्झौता भएको छ । २०७९ असार ७ गते दुई पक्षबीच सम्झौता भएको विज्ञप्ति मार्फत जनाइएको हो । सम्झौतापछि