स्वास्थ्य
स्टोरमै थन्किए दाताले दिएका स्वास्थ्य सामग्री

ओखलढुंगा । दाताले दिएका स्वास्थ्य सामग्री स्वास्थ्य संस्थामा नपुगी स्टोरमै थन्किएका पाइएको छ । मोलुङ गाउँपालिकाका स्वास्थ्य संस्थाका लागि उपलब्ध भएका सामग्री वितरण नगर्दा स्टोरमै थन्किएका हुन् । कोभिड- १९

गाउँमा आइरन चक्की छैन, तर म्याद गुजारेर ३० लाख चक्की जलाएर खरानी

हेमन्त केसी, जाजरकोट । जाजरकोटका गाउँवस्तीमा आइरन चक्कीको अभाव छ । तर, स्वास्थ्य सेवा कार्यालय जाजरकोट भने चक्की गाउँघरका स्वास्थ्य संस्थामा पुर्‍याउँदैन, बरू म्याद गुजारेर जलाउँछ । यो हरेक वर्षजसो

जाजरकोटमा दुई बालबालिकामा दादुरा संक्रमण

हेमन्त केसी, जाजरकोट । नेपालले तीन वर्ष अघि अर्थात् सन् २०१९ भित्रै दादुरा उन्मूलन गर्ने लक्ष्य लिए पनि जाजरकोटमा बिरामी फेला परेका छन् । भेरी नगरपालिका-१ का दुई बालबालिकामा दादुरा

तेह्रथुममा हेलिकप्टरबाट सुत्केरीको उद्धार

तेह्रथुम । तेह्रथुम जिल्लाको छथर गाउँपालिकामा एक सुत्केरी महिलालाई हेलिकप्टरबाट उद्धार गरीएको छ । छथर गाउँपालिका-२ हमरजुङकी मुना कार्कीलाई मंगलबार हेलिकप्टरमार्फत उद्धार गरीएको हो । स्थानीय छथर अस्पतालमा सुत्केरी भएकी

बीपी प्रतिष्ठानलाई आर्थिक कारोबार बन्द गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

सुनसरी । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई अनिवार्यबाहेकका आर्थिक कारोबार बन्द गर्न निर्देशन दिएको छ । प्रतिष्ठानका सबै पदाधिकारीहरु आर्थिक अनियमितिाका घटनामा संलग्न भएको पाइएपछि

कोरोनासँग मिल्दो लक्षण छन् ?, स्क्रब टाइफस पनि हुनसक्छ

काठमाण्डौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण भएको ‘स्क्रब टाइफस’ रोग देखिएको जनाएको छ । एक सूचना जारी गर्दै मन्त्रालयले कोभिड–१९ का लक्षणसँग मिल्दोजुल्दो लक्षण भएको स्क्रब

नर्भिकमा उपचाररत मोडेल निशा घिमिरेको निधन

काठमाण्डौ । नर्भिक अस्पतालमा उपचाररत मोडल तथा कलाकार निशा घिमिरेको निधन भएको छ । अस्पतालले एक विज्ञप्ति जारी गर्दै निशाको बुधबार साँझ ६:५१ बजे मृत्यु भएको जानकारी दिएको हो ।

कोभिड भ्याक्सिन ल्याउँदै गर्दा स्वास्थ्यकर्मीको लडेर मृत्यु

जाजरकोट । भेरी नगरपालिका–८ आधारभूत स्वास्थ्य केन्द्र स्याउलीमा कार्यरत स्वास्थ्यकर्मी गोपाल कार्कीको लडेर मृत्यु भएको छ । कोभिड भ्याक्सिन लिएर भूरबाट स्याउँदी आउँदै गर्दा भेरी नगरपालिका–८ कयारकाल्न भीरबाट लडेर कार्कीको

राप्तीका मेसुमाथि अभद्र व्यवहार प्रकरण : अस्पतालको सेवा ठप्प, दोषीलाई कारवाहीको माग

दाङ, न्यूजकारखाना । दाङको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका मेडिकल सुपरीटेन्डेन्ट डा. विनोद सिंहमाथि अनेरास्ववियुका दाङका संयोजकले कालोमोसो दलेका छन् । अस्पतालको कार्यकक्षमै मेडिकल सुपरिटेन्डेन्ट डा सिंहलाई नेकपा एमाले निकट अनेरास्ववियुका

म्याद सकिएको खोप प्रयोग गरिएको छैन, अफवाहको पछि नलागौं : स्वास्थ्य मन्त्रालय

काठमाण्डौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले म्याद सकिएका कोरोना भाइरस विरुद्धको खोप नलगाएको र कुनैपनि अपवाहको पछि नलाग्न अनुरोध पनि गरेको छ । मन्त्रालयले शुक्रवार सूचना जारी गर्दै कोरोना भाइरस