जीवन
कोरोना संक्रमणबाट प्रत्येक दुई घण्टामा एक जनाको मृत्यु

काठमाण्डौ । कोरोनाको कारण पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर १२ जनाको मृत्यु भएको हो ।

अण्डा (फुल) भेज हो या ननभेज ? वैज्ञानिक निश्कर्ष यस्तो छ

प्रायः मानिसको दिमागमा एउटा जिज्ञासा हुने गर्दछ कि हाँस या कुखुराको अण्डा (फुल) भेज-vegetarian हो या ननभेज-nonvegetarian (शाकाहारी हो या मान्साहारी)? केही मानिस यसलाई मान्साहारी मान्दछन् किनकी अण्डा कुखुरीले पार्दछ

व्रत (उपवास) बस्नुका वैज्ञानिक आधार तथा फाइदाहरु

हाम्रो समाजमा, विशेष गरेर हिन्दू धर्मावलम्बि, र त्यसमा पनि अधिकांश महिलाहरु धार्मिक दृष्टिकोणले व्रत बस्ने गर्छन् र यसको मूल उद्देश्य देवी देवतालाई खुशी बनाउनु, परिवारमा सुख शान्ति भित्याउनु र श्रीमान्,

कङ्ग्रेस नेता गगन थापालाई कोरोना संक्रमण

काठमाण्डौ । नेपाली कङ्ग्रेसका नेता गगन थापालाई कोरोना संक्रमण भएको छ । उनलाई कोरोना संक्रमण भएको युथ काग्रेसका अध्यक्ष सचिन तीमल्सीनाले लाईभमान्डुलाई जानकारी दिए । तिमल्सीनाले गगन थापालाई सनिवार कोरोना

vijaya lama
क्याप्टेन विजय लामाको कोरोना अनुभव : भोलिका दिनहरु अझै कठिन छन्

काठमाडौं । क्याप्टेज विजय लामाले हाम्रो लागि भोलिका दिनहरु झनै कठिन भएको बताएका छन् । उनले आफ्नो सामाजिक संजालमा आफ्नो कोरोनाको अनुभव लेख्दै कोरोनाको उपचारमा खटिएका डाक्टरहरुले धेरै कष्ट सहेर

Govinda_Kc
डाक्टर केसीको इच्छा विपरीत अनसन स्थलबाट जबरजस्ती अस्पताल लगियो

जुम्ला । छ दिन देखि अनसनरत डा गोविन्द केसीलाई उनको इच्छा बिपरीत अस्पताल लगिएको छ । उनलाई शनिवार राती १०ः ३० बजे कर्णाली स्वस्थ्य विज्ञान प्रतिस्ठानमा लगिएको अभियान्ता प्रज्वल कार्किले

NRNA health
एनआरएनए स्वास्थ्य सम्मेलनमा बहस: मुटु, मृगौला तथा मानसिक रोगका जोखिमबाट कसरी बच्ने ?

काठमाण्डौ, २ असोज, २०७७ । गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को दोस्रो विश्व नेपाली स्वास्थ्य सम्मेलनका अवसरमा शुक्रबार ‘वर्तमान सन्दर्भमा नेपाली आप्रवासीहरुको स्वास्थ्य सवाल र उनीहरुको मानसिक स्वास्थ्य’ विषयक भर्चुअल

के धन आर्जनप्रति हाम्रो धारणा सही छ?

धन आर्जनप्रति हाम्रो धारणा पश्चिमेलीहरूभन्दा ज्यादै पृथक छ । यो पृथक धारणाको कारणले गर्दा पनि हामी गरीब भएको हुनुपर्छ । पश्चिमाहरू धनलाई परिश्रमको पारितोषिक मान्दछन् भने पूर्वीयहरू भाग्यको खेल ।

‘होल्डिङ सेन्टर’ बनेको सत्सङको आश्रम जहाँ कुनै पाहुना भोका हुन्नन

काठमाण्डौ, १ असोज, २०७७ । कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले चैत ११ गतेदेखि लकडाउन सुरू गरेपछि दैनिक ज्यालामजदुरी गरेर खानेहरुको घरमा चुलो बल्न छाड्यो । त्यसपछि उनीहरुलाई खाना खुवाउन

भारतद्वारा ‘कोभिड–१९’ विरुद्घ लड्न २ हजार भाइल ‘रेमडेसिभिर’ सहयोग

काठमाण्डौ, ३० भाद्र, २०७७ । भारत सरकारको तर्फबाट भारतीय राजदूत विनय मोहन क्वात्राले नेपालका माननीय परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई २०७७ भाद्र ३० गते दुई हजार भाइल रेमडेसिभिर औषधी हस्तान्तरण गर्नुभयो ।