जीवन
के तात्तातो खानेकुराले तपाईंको जिब्रो पोल्यो? अपनाउनुहोस् यी प्रभावकारी घरेलू उपचार विधी

लाइभमाण्डू । तपाईंका साथ कहिले यस्तो भयो जतिबेला तपाईंले तात्तातो चिया, कफी या सुपको एक चुस्की (सीप) लिनुभो र त्यो चुस्की निल्नु न ओकल्नु जस्तो भो? यस्तोमा तातो तरल पेयले

मिश्रित समाज

विश्वका ठूला शहरहरुको सामाजिक बनोट हेर्न हो भने ती शहरहरुमा अनेक जातीय समूह वा विभिन्न संस्कृति भएका व्यक्तिहरुको बसोबास रहेको देखिन्छ। संयुक्त राज्य अमेरिका, क्यानाडा वा अन्य देशका ठूला शहरहरुको

अध्ययन सन् २०१७ः बढ्दो कामको दबावले बढ्दैछ हृदयघात (Heart attack) तथा स्‍ट्रोकको सम्भावना, पुरुष मात्र होइन महिलाहरु पनि छन् निशानामा

कामको दबाव तथा निन्द्राको कमीका कारण महिलाहरुमा हृदयघात तथा स्ट्रोकको खतरा बढ्दै गएको छ । एउटा अध्ययनका अनुसार, फुल टाइम काम गर्ने महिलाहरुमा यो स्वास्थ्य समस्याको जोखिम सबैभन्दा बढी भेटिएको

नेपालमा कोभिडविरुद्धको पूर्ण खोप लगाउने २७ प्रतिशत पुगे

काठमाण्डौ । नेपालमा २७.६ प्रतिशतले कोभिडविरुद्धको पूर्ण खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार दिउँसो २ बजेसम्ममा देशभर ३० प्रतिशतले आंशिक र २७.६ प्रतिशतले खोपको पूर्ण मात्रा

६६औं प्रहरी दिवस २०७८ को अवसरमा ट्राफिक प्रहरी महाशाखा रामशाहपथमा स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न

काठमाण्डौ । ६६ औं प्रहरी दिवस २०७८ को अवसरमा महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथमा बिहीबार आयोजित स्वास्थ्य परीक्षण कार्यक्रममा २ सय ३ जनाको स्वास्थ्य परीक्षण गरिएको छ । नेपाल प्रहरी

घरेलू उपचार तथा घरेलू उपचार विधि भनेको के हो?

प्राकृतिक चिजबिजहरु प्रयोग गरि गरिने घरेलू उपचार यस्तो उपचार हो जुन घर मैं सजिलै उपलब्ध सामाग्रीहरुबाट तयार हुन्छ । जस्तो कि फलफुल, तरकारी, घाँस, मसाला तथा जडीबूटिहरु आदि । यि

स्टोरमै थन्किए दाताले दिएका स्वास्थ्य सामग्री

ओखलढुंगा । दाताले दिएका स्वास्थ्य सामग्री स्वास्थ्य संस्थामा नपुगी स्टोरमै थन्किएका पाइएको छ । मोलुङ गाउँपालिकाका स्वास्थ्य संस्थाका लागि उपलब्ध भएका सामग्री वितरण नगर्दा स्टोरमै थन्किएका हुन् । कोभिड- १९

गाउँमा आइरन चक्की छैन, तर म्याद गुजारेर ३० लाख चक्की जलाएर खरानी

हेमन्त केसी, जाजरकोट । जाजरकोटका गाउँवस्तीमा आइरन चक्कीको अभाव छ । तर, स्वास्थ्य सेवा कार्यालय जाजरकोट भने चक्की गाउँघरका स्वास्थ्य संस्थामा पुर्‍याउँदैन, बरू म्याद गुजारेर जलाउँछ । यो हरेक वर्षजसो

जाजरकोटमा दुई बालबालिकामा दादुरा संक्रमण

हेमन्त केसी, जाजरकोट । नेपालले तीन वर्ष अघि अर्थात् सन् २०१९ भित्रै दादुरा उन्मूलन गर्ने लक्ष्य लिए पनि जाजरकोटमा बिरामी फेला परेका छन् । भेरी नगरपालिका-१ का दुई बालबालिकामा दादुरा

तेह्रथुममा हेलिकप्टरबाट सुत्केरीको उद्धार

तेह्रथुम । तेह्रथुम जिल्लाको छथर गाउँपालिकामा एक सुत्केरी महिलालाई हेलिकप्टरबाट उद्धार गरीएको छ । छथर गाउँपालिका-२ हमरजुङकी मुना कार्कीलाई मंगलबार हेलिकप्टरमार्फत उद्धार गरीएको हो । स्थानीय छथर अस्पतालमा सुत्केरी भएकी