साहित्य
माघको खुलेको बिहानको जप

क्या खल्यो बिहान आज ! नीलिमाले फाली सकल घुम्टो जाली ! वाल्मीकिको ह्दयतुल्य व्योम निर्मलायो ! अभिराम क्या यो ! रात प्रातः आयो ! क्रौञ्चरुधिर थोर बेर नभमा छिर्बिरायो !

भविष्य सम्झँदा तनाब लाग्छ

मध्यरातमा आजकल मेरा सपनाहरु जाग्छ , विपनीमा सपनाहरु केबल सपनाझै लाग्छ मन त धर्तिमा नै छ तर अाँखाले चन्द्रमालाई ताक्छ, सपना र भविष्य सम्झँदा तनाब लाग्छ घाटमा जलिरहेको शरीर देख्दा

उनीसँग बिताएको त्यो जुनेली रात मजाको

उनीसँग बिताएको त्यो जुनेली रात मजाको बाकी नराखी केही गरेको त्यो बात मजाको सलबलाउदै कता कता पुग्यो उनकोे शरीर तिर उनको अंग अंग परिचित मेरो हात मजाको न त उन

हर उत्तरले किन आफै प्रश्न जन्माउछन ?(गजल )

ति चोट दिने शब्द कहाबाट आउछन ? यि ओठ आफै हास्छन र हसाँउछन गमला मा फुल रोपेर जंगल कहिले बन्छ मनमा जे रोप त्यो घना घना बनाउछन प्रश्नै प्रश्नले भरिएको

रहर चल्यो यो कस्तो

देखे तिमीलाई मनमा अनौठो रहर चल्यो यो कस्तो हरपल तिमीलाई खोजी रहने रमाइलो प्रहर चल्यो यो कस्तो तिमीलाई भेटाउन सारा सृष्टि मेरो साथमा भयो मेरो भावमा गल्ली चोक अनि सहर

उनको घुम्टो उठाँउदा सुहागरातमा

कस्तो होला उनको घुम्टो उठाँउदा सुहागरातमा बोल्नका लागि उनीसँग हिम्मत जुटाँउदा सुहागरातमा समझँदा पनि काउकुति लाग्छ मलाई आजैदेखी के होला मेरो सर्वस्व उनीमा लुटाउदा सुहागरातमा सारा संसारनै जिते जस्तो ठान्ने

नरोऊ आमा

हो मै हुँ निर्मला पन्त जसको इज्जत सम्मानपूर्वक लुटियो यी नयनबाट आशुको धारा बगियो शायद म न्याय पाउँछु यो जिन्दगीमा प्रतिष्ठाको दागको नितान्त छैन ओखतीमा चाहे कसैको इज्जत लुटियोस् ,

मेरो हृदयमा सदा तिम्रै बास छ प्रिय

कतै आनन्द त कतै मन उदास छ प्रिय मेरो हृदयमा सदा तिम्रै बास छ प्रिय हो म पागल थिएँ पहिला बुझ्नै सकिनँ कि यो जिवनमा तिम्रै प्यास छ प्रिय स्वर्गका

पूजाआजा गर्नाले पाप जान्छ र आमा ?

पूजाआजा गर्नाले पाप जान्छ र आमा ? चढाइएको प्रसाद भगवानले खान्छ र आमा ? दुई छाक खान धौ-धौ छ हामी गरिबलाई थोत्रो लुगाले पुस माघलाई धान्छ र आमा ? सबैले

फोसिल
कुमार नगरकोटी द्वारा लिखित पुस्तक “फोसिल”को समिक्षा

मनिषा बि. के- फोसिल, कुमार नगरकोटी द्वारा लिखित आठ लघु कथाको संयुक्त एक संकलन हो । कुमार नगरकोटी ‘अ म्यान फर हिम्सेल्फ’ भनेर चिनिने लेखक हुन् ।यस कथा संग्रहका विसंगतिजन्य