साहित्य

देशभक्त राजा श्री ५ महेन्द्र : प्रा. राजनारायण प्रधान

राजा श्री ५ महेन्द्रको नाम लिनासाथ उनको प्रज्ज्वल व्यक्तित्वका अनेक रूप हाम्रा आँखाअघि आउँछन्- राष्ट्रियताका सजग प्रहरी, हिम्मती राजनेता, विश्वका एक अति निपुण राजनीतिज्ञ, पञ्चायती प्रजातन्त्रका प्रबल प्रवर्तक, राष्ट्रिय मामलाका

‘अम्बर’ बिनाको यो ४ वर्ष

अम्बर गुरुङ हरेक दिन सुनिन्छन्, राष्ट्रगानमा, हरेक बिहान गुञ्जिन्छन् अनि हरेक तरेली र परेलीमा आफ्ना कालजयी गीतहरु मार्फत भाव छर्दछन् । आएपछि नजाने को नै पो छ र? अम्बर पनि

स्थानीय विकाश र प्रकृति विनाश ‘कयर ब्लुज’

प्रकृति संरक्षण आम मानिसको चासो भित्रको विषय होइन । संरक्षण गर्नुपर्ने नै बुलडोजर बनेर मैदानमा उत्रिएका हुन्छन् । यदाकदा प्रकृति दोहनका विरोध त सुनिन्छन् । तर ती आवाज सुन्नुपर्ने निकायसम्म

रिक्सावाल र माग्ने

हाल म कार्यालय कामको सिलसिलामा बंगलादेशको राजधानी ढाकाको गुलशन- २ मा सपरिवार बस्छु । आज घरभित्र बसेको दुई महिना चार दिन भएको छ । बाहिर जान नपाए पनि सानो बार्दलीमा

“एउटा वयस्कको लकडाउन डायरी” भाग २ : ६८ औं दिन

थोरै पिठो मुछेँ, र त्यसमा केहि कपास पनि हालेँ, घरको छाना माथिको बल्छीको लठ्ठी तानेर घरपछाडिको पोखरीमा निस्किएँ, अब बल्छी पानीमा डुबाएर अनि चप्पल माथि आफू टुकरुक्क बसेर माछाले पुल्ली

रत्नका कलम र मनका मल्हमहरु

केहि वर्ष अघि फेसबुकमा टुक्क एउटा फ्रेन्ड सजेशन आयो, रत्न शम्शेर थापा थियो नाममा । मैले रिक्वेस्ट पठाँए, एसेप्ट पनि भयो, त्यपसपछि गोडा दुई वर्ष शुभकामना आदानप्रदान भए, दुबैका गोडा

एउटा घडेरी लिम्पियाधुरामा ( गद्य कविता )

जन्मेको पचास वर्षपछि थाहा भयो लिम्पियाधुरा मेरै भूगोल हो लिपुलेक मेरै भूगोल हो कालापानी मेरै भूगोल हो । अब , एउटा घडेरी लिम्पियाधुरामा किन्न मन छ एउटा घडेरी लिपुलेकमा अनि

कुकुरले बेइमानी गर्दैन

त्यस गाउँमा मेरो पनि एउटा सानो झुपडी छ सानै भए पनि मेरो बाउबाजेको यो आफ्नै पौरखी झुपडी हो झोपडी थोत्रै सही त्यसभित्र मेरा पूर्वजका सपना छन् आस्था र विश्वासका सुन्दर

रबिन्द्रनाथ टेगोरका कवितामा गौतम बुद्ध : सरल नेपाली अनुवाद

टेगोरका शव्दहरुमा अनुहार हुन्छन्, आर्दश पनि । यि नोवेल पुरस्कार बिजेता सर्जक विश्वका एकमात्र यस्ता रचयता हुन जस्ले दुइवटा देशका लागि राष्ट्रगान लेखेका छन्, यस अर्थमा टेगोर बगंलादेश र भारत

मेरो देशको रातो झन्डा

मेरो देशको रातो झन्डा एक दिन फेरि फरफराउनेछ, यी ओठले तिम्रो यो गीत बेहोसीमा पनि बरबराउनेछ । हाँसीखुसी बरु आधा पेट बस्छु, तर पैसाका लागि बिदेसिन्न आमा, जन्मऋण चुकाउँछु, तिमीलाई