आवाजहरू
जनगणनामा वैश्य जातीको समूहीकरण होस्ः दिलिप चन साहु

नेपालमा वैश्य मा पर्ने ३० जातीको जनसंख्या ३० लाख भन्दा बढी छन तर राज्यले २०६८ को जनगणनामा ११४५००० मात्र प्रस्तुत गरेको छ। राज्यले यो डाटा षडयन्त्रपुर्वक गलत मन्सायले प्रस्तुत गरेको

दाइजोको लोभमा २० बर्षीय कञ्चनलाइ मारीयाेः भिडियाे रिपाेर्ट

अझैपनि विधमान सामाजिक कुरीति, दाइजो नल्याएको भन्दै आफनै श्रीमान र सासु मिलि २० बर्षिय बालिकाको मट्टितेल हाली हत्या गरिएको छ । सिरहाको कल्याणपुर नगरपालिका ८ निवासी कञ्चन मण्डलको मृत्यु भएको

विपत्त व्यवस्थापनमा स्थानीय निकाय सुस्त किन?

हावा हुरीले वितण्डा मच्चाएको आज तेश्रो दिन । सरकार तथा समबन्धित निकायबाट अनुगमन हुनुबाहेक पीडितहरुको राहतका लागि अहिलेसम्म एउटा टेन्ट समेत बाँड्ने पहल हुन सकेको छैन । भूँईचालोमा वितरणै हुन

रगतको अभाव कम गर्न हामी प्रतिबद्ध: रक्त ट्राफफ्युजन प्रणाली

हामीले समय समयमा रागतको अभावको बारेकोमा सुनेका हुन्छौ र हामीले त्यो सुन्ने बितिकै हामीले एउटा  लेख सामाजिक संजालमा रगतको आवस्यकता भन्ने लेख्छौ ।  हामीले सोचेको पनि हुदैनौ कि यो गर्नाले

प्रचण्डको अव्यवस्थित राजनीति अवतरणमा विप्लबको उडान

नेत्रबिक्रम चन्द ‘विप्लब’ किन संविधान सभा सदस्य बनाइएनन ? के उन्लाइ बहिर राखेर तत्कालीन मुलधारका राजनीति पार्टी र तिन्का नेतृत्व सङ प्रचण्डको मोलमोलाइ थियो वा चुनावी परिणाम को लागी ।

तपाइको बच्चाको खुशी जरुरी या उनिहरुको परिक्षाफल

बालबच्चाहरु हाम्रा आशाहरु हुन अनि सपनाका वाहक पनि, उनिहरुको राम्रो पढाई पक्कै पनि हाम्रो सरोकार र दायित्वको बिषय हो र यस्का साथसाथै हामी उनिहरुको खुशी र हाँसोप्रति कत्तिको चासो राखेका

Grandfather
हजुरबाबा अनि फेमेनिजम

शिरमा ढाकाको टोपी, फुलेको कपाल, काटिएको दारी, लामो जुगाँ अनि बेला बेला त्यो जुँगामा गइरहने चाउरीएका हातहरु । मेरो हजुरबाबा आँगनमा बसेर कहिलेकाही घुरररर घुररररर गर्दौ हुक्का तान्नु हुन्थ्यो अनि

फुटपाथमा उदाउँदो सपना र महानगर

जब घडीमा टिक – टिक गर्दै साझँको ४ बज्न थाल्छ अनि काठमाडौंको महत्त्वपूर्ण ठाउँहरु एक एक भिड हुन थाल्छन् । खासगरी काठमाडौंको सुन्धारा, नयाँ बानेश्वर, रत्नपार्क, कालीमाटी, पाटन, लगनखेल, गोंगबु,

शान्ति र सुरक्षा विधेयकले अभिव्यक्ती स्वतन्त्रताको हनन गर्छ त?

संसदमा रहेको ‘शान्ति र सुरक्षा कायम गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ अभिव्यक्ती स्वतन्त्रतालाई नियन्त्रण गर्न सक्छ त? दफा १३को उपदफा ३ को दुरुपयोग गरेर सरकारले राजनीतिक भेला तथा कार्यक्रमलाई

manish khanal
राजधानी : कल्पना र वास्तविकता

म बिहान सबेरै उठ्छु । आफूलाई स्वस्थ राख्नका लागि चराको चिरिविर सँगै नजिकैको खुला हरियो चौरमा व्यायाम गर्न जान्छु । अर्गानिक विषादीयुक्त खाना खाएर म कलेजका लागि निस्कन्छु । मेरो