Tag: अपराध

कारागारको पर्खाल हामफालेर भागेका रोजिन गुरुङको हत्यारा पक्राउ

मकवानपुर, १८ साउन । कर्तव्य ज्यान मुद्दाका फरार कैदी सुनसरी रामधुनी नगरपालिका-७ बस्ने २५ वर्षीय कुलदिपराज धामीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । २१ वर्षीय रोजिन गुरूङलाई २०७१ पुस २२

स्रोत नखुलेको साढे १४ लाख रकमसहित प्रशासकिय अधिकृत अख्तियारको फन्दामा

काठमाण्डौ, १७ साउन २०७७ ।  जिल्ला दाङ, तुलसीपुर उपनगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्णकान्त उपाध्यायले श्रोत नखुलेको अस्वभाविक रकम १४ लाख ४८ हजार ७९६ रुपैयाँसहित नियन्त्रणमा । जिल्ला दाङ, तुलसीपुर उपनगरपालिकाका

चेक रिपब्लिक पठाइदिन्छु भनी रकम ठगी गर्ने पक्राउ

काठमाडौं, १५ साउन । चेक रिपब्लिक पठाईदिन्छु भनी रकम ठगी गरेको अभियोगमा धादिङ निलकण्ठ नगरपालिका-१२ बस्ने २६ वर्षीय रमेश कमरलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विदेश पठाइदिने प्रलोभनमा

५० हजारको ढुङ्गा! : ठगी अभियोगमा ४ जना पक्राउ

पर्वत, १२ साउन । नक्कली बहुमूल्य ढुङ्गा देखाई ५० हजार रुपैयाँ ठगी गरेको अभियोगमा ४ जनालाई विभिन्न मितिमा जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा

अवैध लागू औषधसहित दुई बंगलादेशी पक्राउ

काठमाडौं, १२ साउन । काठमाडौं महानगरपालिका-१६ वहती पोखरीस्थित सडकबाट नियन्त्रित लागू औषध ३ सय एम्पुल डाइजेल्याब, ३ सय एम्पुल बुप्रनोर्फिन, ३ सय एम्पुल फेनारागन र २० हजार रुपैयाँ सहित २

लागूऔषध मुद्दाका फरार अभियुक्त ३ वर्षपछि पक्राउ

भक्तुपुर, १२ साउन । लागूऔषध मुद्दाका दुई वर्ष कैद सजाय भई फरार रहेका सूर्यविनायक नगरपालिका-५ बस्ने सिन्धुपाल्चोक ईन्द्रवती गाउँपालिका-९ भोटसिपा घर भएका ४० वर्षीय धन भन्ने दिपक श्रेष्ठलाई आइतबार प्रहरीले

लाईसेन्स बनाईदिने भनी रकम माग गर्ने पक्राउ

काठमाडौं, १२ साउन । लाईसेन्स बनाईदिन्छु भनी विभिन्न व्यक्तिहरुसँग रकम माग गर्ने भक्तपुर मध्यपुर ठिमि नगरपालिका मगरगाउँ बस्ने मुगु खत्याड गाउँपालिका-८ घर भएका २५ वर्षीय प्रेम राज पाण्डेलाई आइतबार प्रहरीले

कर्तव्य ज्यान मुद्दाका फरार अपराधी ९ वर्षपछि पक्राउ

कैलाली, २०७७ साउन ११ । कर्तव्य ज्यान मुद्दाका दश वर्षदेखि फरार प्रतिवादी कैलाली धनगढी उपमहानगरपालिका-१ बस्ने ४० वर्षीय सुर्वण श्रेष्ठलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँ बस्ने ४१

तीन किलोमिटरसम्म लखेटेर हत्या गरिएका सशस्त्र प्रहरी जवानको हत्यारा पत्ता लाग्यो, घटनामा संलग्न ३ जना पक्राउ

जनकपुरधाम, २०७७ साउन ८ । सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट माडर सिराहामा कार्यरत सशस्त्र प्रहरी जवान मनोहर कुमार यादवको हत्यामा संलग्न ३ जना फरार प्रतिवादीहरुलाई मंगलबार प्रहरीले पक्राउ

आफ्नै भाञ्जाको अपहरण पश्चात फरार रहेका हत्याका आरोपी १३ वर्ष पछि पक्राउ

काठमाण्डौ, ४ साउन । आफ्नै भाञ्जा नाता पर्ने ११ वर्षीय रोहित गुप्ताको अपहरण पश्चात हत्या गर्ने अभियुक्त भारत मुजफ्फरपुर नगर थाना आखाडाघाट ठेगाना भएका ४५ वर्षीय राजेश कुमार गुप्तालाई घटनाको