Tag: अमेरिका

अमेरिका र मेक्सिको सिमामा ढिकिच्याँउ खेल्दै बालबालिका

अमेरिका र मेक्सिकोको सिमा विश्वको सर्वाधिक विवादित र मानव तस्करहरुको अति सक्रियता रहेको एउटा सिमा हो, पछिल्लो समयमा आप्रवासनको कडाई र आप्रवासी परिवारको बिछोड लगायतका कुरामा यस सिमा ले निकै

अमेरिका र ईरानको युद्ध हुन्छ त ?

अहिले लाल सागर पूर्वको ईरान र अमेरिका पबच तनाव श्रृजना भएको अवस्था छ । अमेरिकी संसद र सरकारले त ईरानका विरुद्ध लाल सागरमा आफ्नो राष्ट्रिय ध्वाजावाहक मिसाइल र हतियारबन्द पोतहरु

कतारलाई हेलिकप्टर बेच्दै अमेरिका

३ बिलियन अमेरिकी डलरमा कतारलाई अमेरिकाले अपाचे हेलिकप्टर बेच्ने भएको छ । डिफेन्स सेक्यूरिटी कर्पोरेशन एजेन्सी को विज्ञप्तीमा यो उल्लेख छ । २४ वटा अपाचे हेलिकोप्टरहरु अमेरिकाले कतारलाई बेच्न लागेको

अमेरिकामा मुसलमान प्रतिको हेय किन यस्तो ?

अमेरिकाका वर्तमान राष्ट्रपतिले चुनावी दौरानकै क्रममा पनि आप्रवासी र अल्पसंख्यक समुदाय बिशेषत मेक्सिकन र मुसलमान बिरुद्धमा निकै कठोर बचन र प्रतिवद्धता पनि दिएका हुन् । यूरोप अमेरिका सर्वत्र मुसलमान प्रतिको

अमेरिकाले यी नेताको जानकारीका लागि दिँदैछ १० मिलियन डलर ईनाम

यस हप्ता सोमबार अमेरिकी सरकारले लेवनानी सिया सैनिक हिजबुल्लाहको बारेमा कुनै पनि जानकारी दिने मान्छेलाई १० मिलियन अमेरिकी डलर ईनाम तोकिदिएको छ । हिजबुल्लाहको आर्थिक कारोबार र अर्थभण्डारणको कुरा चाल

अमेरिकाको टेक्सासबाट २८० जना आप्रवासी पक्राउ

अमेरिकाको टेक्सास राज्यमा सञ्चालित एक प्रविधि कम्पनीमा कार्यरत २८० जनाभन्दा बढी कर्मचारीलाई अमेरिकी आप्रवासन अधिकारीहरुले गिरफ्तार गरेका छन् । एक दशकयता अमेरिकी इतिहासमा कुनै कम्पनीबाट यतिठूलो संख्यामा कामदारहरु धरपकड गरिएको

प्रचण्डलाई परिचित आतंकवादी भन्दै अमेरिकामा उजुरी, पक्राउ गर्न माग

पत्नी सीता दाहालको उपचारका लागी अमेरीका पुगेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालविरुद्ध अमेरिकामा उजुरी परेको छ । दाहाललाई ‘परिचित आतंकवादी’ भएको भन्दै अमेरिकाको केन्टुकी स्टेट युनिभर्सिटीमा

चाइनाले पाकिस्तानमा गरेको लगानीमा अमेरिका किन रुष्ट ?

राष्ट्रपती ट्रम्पले आफ्नो सन् २०१९ को शुरुवातमा नै पाकिस्तानको लागि अमेरिकी सहयोग कटौती गरिदिए । बिभिन्न बिष्लेषणहरुमा अमेरिकाले पाकिस्तानी सैनिकमा आफ्नो अनुपस्थितीको आभाष गराउन यसो गराएको पनि टीकाटीप्पणीमा आए ।

किम जोगं इलको रसिया भ्रमणको आधिकारिक पुष्टि

भर्खरै भएको भियतनाम समिटमा उत्तर कोरिया र अमेरिकाको गत वर्षको शुरुवातमा भएको राष्ट्रपतिय भनाभैरी अनि त्यसको लगत्तैको दुबै देशका राष्ट्राध्यक्षको मैत्रीपूर्ण भेटघाटपछिको अर्को अमेरिका र उत्तरकोरिया बिचको समबन्ध सुधारका लागि

अमेरिकामा हिन्दु मन्दिरमा आक्रमण

अमेरिकाको केन्टकीको लाउसभिल्लेमा स्वामीनारायणको बिशाल मन्दिर छ जहाँ केहि सातादेखि हिन्दु बिरोधी तत्वहरुले आक्रमण, तोडफोड र नारावाजी गरिरहको छन् । केहि साता अघि बेलायतमा पुरानो चर्च खरिद गरेर शिव मन्दिर