Tag: अवैध धन

कारको डिक्कि तथा स्पेयर टायरमुनि लुकाइराखेको रू १ करोड ४७ लाख ८६ हजार सहित २ जना पक्राउ (भिडियो सहित)

काठमाण्डौ । विशेष सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग नाँगढुंगाबाट खटिएको प्रहरी टोलिले अपरान्ह काठमाण्डौ चन्द्रागिरि नगरपालिका वडा नं. २ स्थित नाँगढुङ्गा चेकप्वाईन्टमा कपिलबस्तुबाट काठमाण्डौतर्फ आउदै गरेको प्रदेश ३ -०१ ०२३