Tag: इन्दिरा प्रसाई

तीजको व्रत र पोइटिङ्ग्रे: इन्दिरा प्रसाई

म सानैदेखि ‘कागले कान जता लग्यो त्यतै दौड्ने’ खालकी थिइन् । त्यसैले कतिपय धर्मसंस्कृतिका कुरामा मेरा आमाबुबाका निर्देशनको म पालना गर्दिन पनि थिएँ । फलस्वरूप उहाँहरूको खप्की र कहिले काहीँ

सुन् चटके सुन्: कवि इन्दिरा प्रसाई

कठपुतलीको नाच हेर्दाहेर्दा कठपुतलीको तमासामा खेल्दाखेल्दा युगौँ युगदेखि तमासे हुनुको पीडाले आजित हामी तमासे बनेर ताली बजाउँदा बजाउँदा तमासे बनेर गाना बजाना गर्दागर्दा ए चटके ! तैँले नै नचाएका कठपुतलीका

भाइलाई चिठी: इन्दिरा प्रसाई

प्रिय भाइ रवीन्द्र, अत्यन्त सान्दर्भिक, उपयोगी र घाउ भएर थलिएको राष्ट्रका लागि मलमजस्तो चिठी लेखेकोमा हार्दिक धन्यवाद छ । यो चिठी नेपालभित्रका र नेपाल बाहिरका सम्पूर्ण नेपालीले पढ्नै पर्छ भन्ने

सुन्नुस्, बाआमा, सुन्नुस् !

जहिले पनि, जुनबेला पनि किन मेरा लागि चाहीँ उपयुक्त नायक छैन ? सधैँ, सधैँ र सधैँ मेरो जीवनमा चाहीँ किन कुनै बहार छैन ? मेरा हिजोका घिनलाग्दा ती सखीहरू पनि

वानीरा गिरी को हुन् ?

डा.वानीरा गिरी भन्नु “नेपाली साहित्यका विश्व नारी रत्न” हुन् । आधा आकाश ओगटेको जनसङ्ख्याको कुरा भन्नुपर्दा वानीरा गिरी नेपाली भाषासाहित्यको एउटा सिङ्गो अस्तित्व हुन्, एउटा सिङ्गो स्वाभिमान हुन् र झन्नै

मेरी आमाको कारूणिक कथा: नरेन्द्रराज प्रसाई

१९७५ सालको कुरा हो, ताप्लेजुङको हाङपाङका नरध्वज प्रसाई र तेह्रथुम ईवाका प्रेमलाल उप्रेतीको तारिक खेप्ने सिलसिलामा धनकुटाको अमिनीमा परिचय भएको थियो । एउटै प्रकृतिको काम भएकाले प्रसाई र उप्रेतीहरुवीच घनिष्ठता

कथाः ब्ल्याक होल

‘या देवी सर्वभूतेषु….!’ आज पनि सपनामा उसकी हजुरआमा विपनामा झैँ मन्त्रोच्चारणका साथ पूजा गरिरहेकी थिइन् । • ‘ब्ल्याक होल अर्थात् कालो दूलो— जसले ब्रम्हाण्डका मै हुँ भन्ने सूर्य लगायतका सम्पूर्ण

६ जनालाई ‘नइ पुरस्कार’

काठमाडौं, २०७५-१२-१६ । नइ प्रकाशनले विविध क्षेत्रका छ जना महानुभावहरूलाई २०७५ सालको ‘नइ पुरस्कार’ समर्पण गर्ने घोषणा गरेको छ । सनातन हिन्दूधर्म, संस्कृतिको संवर्द्धन, संरक्षण तथा जागरणका लागि मन, वचन

किरात, सुन्दास र गिरीलाई “नइ अन्तर्राष्ट्रिय पुरस्कार”

काठमाडौं, २०७५ चैत ९ गते । नइ प्रकाशनले अन्तर्राष्ट्रिय क्षेत्रका तीनजना महानुभावहरूलाई २०७५ सालको नइ अन्तर्राष्ट्रिय पुरस्कार समर्पण गर्ने घोषणा गरेको छ । नइ प्रकाशनले दुई लाख रुपियाँ राशिको ‘नइ

सन्त भ्यालेनटाइनको बकपत्र

एक अर्काका आवरणमा रगरगाउने क्षणिक आकर्षणमा मर्ने र बाँच्ने प्रेमका कलङ्क झैँ एक अर्काका तृष्णामै मात्र डुबिरहने ए प्रेमका स्याउँस्याउँती किराहरू ! मेरो पवित्र नाउँमाथि खेलवाड नगर, मेरो अमर नाउँलाई