Tag: इरान

ईरानी महिला फुटबल खेलाडीको वास्तविक लैंगीक पहिचानमाथी प्रश्न उठ्यो, जोर्डनले गर्यो ‘लिङ प्रमाणीकरण’को मांग

जोर्डन (Jordan)ले ईरानको राष्ट्रीय महिला फुटबल (Iran women football) टोलीमाथी महिलाको भेषमा पुरुष खेलाडी राखेर खेलाएको आरोप लगाएको छ । जोर्डनले लगाएको आरोप अनुसार उक्त खेलाडीले गोलकीपरको भूमिका निर्वाह गरेका

रूसले इरानलाई अत्याधुनिक उपग्रह आपूर्ति गर्ने बिषय भ्रामक : पुटिन

मस्को । रूसी राष्ट्रपति भ्लादिमीर पुटिनलेरूसले इरानलाई अत्याधुनिक उपग्रहको आपूर्ति गर्ने तयारी गरिरहेको भन्ने समाचारमा कुनै सत्यता नरहेको भनी वाशिङ्टन पोस्टमा हालै प्रकाशित समाचारको खण्डन गरेका छन् । उनले वाशिङ्टन

ट्रम्पविरुद्ध बग्दाद अदालतद्वारा पक्राउ पुर्जी जारी

द गार्जियन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । ईराकी अर्धसैनिक कमाण्डर अबुु महदी अल मुहान्दिसको हत्याबारे छानिविन गरिरहेको बग्दाद अदालतले ट्रम्पविरुद्ध पक्राउ पुर्जी जारी गर्ने

बाइडेनले जितेमा इरान-इज्रेलको सम्बन्ध कस्तो होला?

सुयोग ढकाल । अमेरिकी जनताले आफ्नो राष्ट्रपतिय छनौट गरिसकेका छन्, ट्रम्पलाई उछिन्दै डेमोक्र्याट जोय बाइडेन बिजयको निकट छन् । अब यस परिपेक्ष्यमा अहिले मध्यपूर्वका देशहरुमा ट्रम्प प्रशासनले टारेको इरान यूद्धलाई

इरान र इज्रेलको ‘साइबर वार’ कस्तो छ ?

पछिल्ला समयमा इरानको न्यूक्लीयर साइटको नियन्त्रण र ब्यबस्थापन गर्ने बिभिन्न डिजीटल संयन्त्र र साइटहरुमा साइबर आक्रमण भएको छ, नचाहेका बिष्फोट र दूर्घटनाहरुले गर्दा इरानका आणविक प्रयोगशालामा केहिको मृत्यू पनि भएको

इरानको मुद्रा ‘डेन्जरजोन’मा

इरानको मुद्रा अमेरिकी डलरको तुलनामा न्यूनतम बिन्दुमा पुगेको छ, स्थिती यति खराब भयो कि एक डलर बराबर २ लाख १५ हजार रियाल भएको छ । इरानको मुद्रा इरानी रियाल हो

इरानमा अलपत्र कश्मिरी बिद्यार्थीहरुलाई भारतले उद्दार गर्ने, परिवारजनबाट भने बेवास्ताको आरोप

कोरोनाले त्रसित इरानमा भएका सबै बैदेशिक प्रतिनिधि र अन्य देशका नागरीकहरुको उद्दार कार्य धमाधम हुँदा त्यहाँ भएका कश्मिरी बिद्यार्थीहरुको उद्दारमा भारत सरकार उदासिन रहेको आरोप अभिभावकले लगाएका छन् ४५ वर्षिय

इरानमा कोरोना भाइरस (कोभिड १९) विरुद्ध लड्न स्वास्थ सामाग्री पठाउँदै विश्व स्वास्थ संगठन

६६ जनाको ईरानमा कोरोना भाइरसका कारणले मृत्यु भइसकेको अवस्थामा चीनपछि यस भाइरसको सर्वाधिक संक्रमण ईरानमा भएको हो, सोमबार विश्व स्वास्थ संगठनले आफ्नो पहिलो जहाजमा स्वास्थ सामाग्री लोड गरेर इरान पठाइसकेको

इरानले आणविक हतियार बिकास गर्नेछैनः राष्ट्रपति रुहानी

इरानी राष्ट्रपति रुहानीले अब इरानले आणविक हतियार तर्फका कुराहरु सोच्दा पनि नसोच्ने बताएका छन् । यूरोपेली शक्तिहरुलाई सम्वोधन गर्दे उनले अमेरिकाले सन् २०१५ को आणविक हतियार सम्बन्धी सम्झौता तोडेको पनि

इरानको वर्तमान अवस्थाबारे इरानका पूर्व राजकुमार के भन्छन?

इरानका पूर्व राजकुमार रिजा पलहावीले वासिङ्गटनको हडसन ईन्सटिच्यूटमा एउटा कार्यक्रममा बोल्दै आफ्नो इरानप्रतिको भावना अभिव्यक्त गरेका छन् । ४० वर्ष अघि इरानमा भएको ब्यापक बिरोध र आन्दोलनपछि राजपरिवारसहित शाह पलहावीहरु