Tag: उखु

‘उखु किसानलाई अविलम्ब भुक्तानी देऊ’

काठमाडौं । नेपाल उद्योग परिसङ्घले किसानबाट खरिद गरेको उखुको बाँकी बक्यौता अविलम्ब भुक्तानी गर्न चिनी उद्योगसँग आग्रह गरेको छ । आपसी असमझदारी तथा अन्य कतिपय समस्याका कारण समयमै भुक्तानी हुन