Tag: एसियन मार्सल आर्ट्स

एसियन मार्सल आर्ट्स गेम्समा नेपाल पाँच स्वर्ण सहित उप विजेता

मंसिर ४, काठमाडौं । भारतमा सम्पन्न एसियन मार्सल आर्ट्स गेम्समा नेपालले पाँच स्वर्णसहित कुल ७ पदक जितेको छ । नयाँ दिल्लीको तालकटोरा रंगशालामा नोभेम्बर १२ देखी १३ तारिखसम्म भएको प्रतियोगितामा