Tag: कमल थापा

BREAKING | राप्रपाका पूर्व अध्यक्ष कमल थापाद्वारा पार्टि परित्याग

नेपाली राजनीतिका एक महत्वपूर्ण पात्र कमल थापाले तीन दशक लामो राप्रपाको यात्रामा पूर्णविराम लगाएको घोषणा गर्नुभएको छ । पूर्व उप प्रधानमन्त्री तथा राप्रपाका पूर्व अध्यक्ष कमल थापाले आफ्नो आधिकारीक ट्वीटर

रबीन्द्र मिश्र राजतन्त्रको पक्षमा उभिनु राप्रपाको सफलता, अब सहकार्य हुन्छ – कमल थापा

काठमाडौ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले रवीन्द्र मिश्रसँग तालमेल गर्ने सम्भावना रहेको बताएका छन्। एउटा टेलिभिजन अन्तरवार्ताका क्रममा उनले रबीन्द्र मिश्र राजसँस्थाको वकालतमा आउनु आफ्नो सफलता भएको बताए।

संवैधानिक अंगमाथि कब्जाको नीतिले प्रजातन्त्र कमजोर : कमल थापा

हेटौडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संवैधानिक अंग कब्जाको नीतिले प्रजातन्त्र कमजोर भएको बताएका छन् । नियन्त्रण र खबरदारी गर्नुपर्ने निकायहरूमा कार्यकर्ता भर्ती गर्दा कानुनी राज्यको उपहास र

ताजा जनादेश उपयुक्त : कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले संसद् विघटनले संवैधानिक जटिलता निम्त्याएको बताएका छन् । आज झापाको गौरीगन्जमा आयोजित सभालाई सम्बोधन गर्दै उनले अहिलेको भ्रष्टाचार, बेरोजगारी, मनपरितन्त्र, धर्मपरिवर्तन

ओली र प्रचण्डको नाटक र नौटंकीको प्रतिस्पर्धाले देश दुर्घटनातर्फ : कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको विवादले सिंगो देश बन्धक बनेको बताएका छन् । नेकपाकै कारण देश अराजकता र अस्थिरताको दलदलमा फसेको भन्दै

कमल थापाको प्रश्न- २००७ सालमा २ दर्जन क्रिश्चियन भएको नेपालमा अहिले ४० लाख कसरी पुगे ?

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले सनातन हिन्दु धर्मप्रति आक्रमण भइरहेको बताएका छन् । आइतबार ट्वीटरमा लेख्दै अध्यक्ष थापाले हिन्दु धर्ममाथि आक्रमण भएको बताएका हुन् । ‘कुनै

मेरो नियति प्रचण्डले भोग्नु नपरोस् : कमल थापा

काठमाडौं–राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले पार्टी विभाजनको घटना स्मरण गर्दै आफ्नोजस्तो नियति प्रचण्डले भोग्नु नपरोस् भनेका छन्। आज ट्वीट गर्दै उनले राप्रपा विभाजनका बेला तत्कालीन प्रधानमन्त्री प्रचण्डको प्रत्यक्ष

मुमाबडामहारानी रत्नको ईतिहास मेटाउने कार्य अस्विकार्य छ – कमल थापा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले रत्नपार्कको नाम परिवर्तन गर्ने काठमाडौँ महानगरको निर्णयप्रति आपत्ति जनाएका छन् । काठमाडौँ महानगरले रत्नपार्कको नाम बदलेर शंखधर उधानु बनाएको थियो । अध्यक्ष

कमल थापा भन्छन् ‘नेपाल नामअघि विशेषण जोड्नु आवश्यक थिएन’

काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देशको नाम ‘नेपाल’ अगाडी विशेषण जोड्न आवश्यक नभएको भनि टिप्पणी गरेका छन् । अध्यक्ष थापाले सामाजिक सञ्जाल ट्वीटरमार्फत सो टिप्पणी गरेका हुन्

नाती कृष्ण र नन्द बनेका कमल थापा

नेपाली राजनीतिका प्रखर र स्पष्ट वक्ता कमल थापा प्रगतिशिल राजनीतिक जीवन र धार्मिक सत्सङमा रमाउने एउटा फरक राजनीतिज्ञ हुनुहुन्छ । विभिन्न धार्मिक गतिविधिहरुमा निरन्तर सरिक हुँदै आउनुभएको छ । घरमा