Tag: गोपनीयता

How to Protect Your Privacy on Social Media Secure Your Personal Data From Hackers suman khadka
सामाजिक संजालमा आफ्नो गोपनीयता कसरि सुरक्षित राख्ने?

काठमाडौं ।  सामाजिक सञ्जाल जस्तै: फेसबुक, ट्विटर, इन्स्टाग्राम आदी, हाम्रो जीवनको अभिन्न अङ्ग बनिसकेको छन् । कुनै त्यस्तो दिन छैन जहाँ यस्ता सामाजिक सञ्जाल बाट टाढा भएर बस्न सकेका छौँ