Tag: ग्लोबल टीन हीरो

‘ग्लोबल टीन हीरो’ का अन्तिम २० प्रतियोगीसँग दूतावासको अन्तरक्रिया

भारतीय राजदूतावास र एम/एस ग्लोबल प्राइभेट लिमिटेडले दूतावासका नियोग उप–प्रमुख श्रीमती नामग्य खम्पा र दूतावासको सहयोगमा सञ्चालित ‘ग्लोबल टीन हीरो’ कार्यक्रमका अन्तिम २० जना प्रतियोगीबीच भर्चुअल अन्तरक्रियाको आयोजना गरेको छ