Lifestyle Portal
  •   ७ कार्तिक २०७८, आईतवार

धनकुटा, न्यूजकारखाना । धनकुटाको छथर जोरपाटी गाउँपालिका–४ का वडाध्यक्ष टेकबहादुर घिसिङको कार्यकक्षमा मदिरा सेवन गरिरहेका ३ जनालाई स्थानीयले थुनेका छन्