Tag: नरेन्द्रराज प्रसाई

वानीरा गिरी को हुन् ?

डा.वानीरा गिरी भन्नु “नेपाली साहित्यका विश्व नारी रत्न” हुन् । आधा आकाश ओगटेको जनसङ्ख्याको कुरा भन्नुपर्दा वानीरा गिरी नेपाली भाषासाहित्यको एउटा सिङ्गो अस्तित्व हुन्, एउटा सिङ्गो स्वाभिमान हुन् र झन्नै

दलित उकास्ने नायक हितप्रसाद सुवेदी

चन्द्रलाल र उनकी कान्छी पत्नी पद्मकुमारी सुवेदीका नौजना छोरामध्ये हितप्रसाद उपाध्याय कान्छा छोरा थिए । उनको जन्म १९८० सालमा रामेछापको मन्थलीमा भएको थियो । सुवेदी बाल्यकालदेखि नै तीक्ष्ण स्वभावका थिए

मेरी आमाको कारूणिक कथा: नरेन्द्रराज प्रसाई

१९७५ सालको कुरा हो, ताप्लेजुङको हाङपाङका नरध्वज प्रसाई र तेह्रथुम ईवाका प्रेमलाल उप्रेतीको तारिक खेप्ने सिलसिलामा धनकुटाको अमिनीमा परिचय भएको थियो । एउटै प्रकृतिको काम भएकाले प्रसाई र उप्रेतीहरुवीच घनिष्ठता

महाकवि देवकोटा – प्रमुख सन्दर्भ

• लक्ष्मीप्रसाद देवकोटाको जन्म १९६६ साल कात्तिक २७ गते शुक्रबार काठमाडौंको डिल्लीबजारमा भएको थियो । • तिलमाधव देवकोटा र अमरराज्यलक्ष्मीका छ भाइ छोराहरूमध्ये लक्ष्मीप्रसाद देवकोटा साइँला छोरा थिए । •

हाङपाङका शिर : गणेशबहादुर राई

‘सानो भइन्जेल मर्छन् कि भन्ने डर, ठूला भएपछि मार्छन् कि भन्ने डर !’ यस नेपाली भनाईबारे घोत्लिँदा म मेरा गुरुवर गणेशबहादुर राईलाई सम्झन पुग्छु । मेरो त्यस सम्झनाका दृश्यहरू मैले

जनरल भूपालमानसिंह कार्की

जनरल भूपालमानसिंह कार्की पौरखी पुरुष थिए । जनरल मातृकाप्रसाद कोइरालाको भनाइमा ‘जनरल कार्कीको मिहिनेत, त्याग र तपस्याले उनी एउटा सामान्य खरदारबाट क्रमशः उठ्तै लप्टन, बडाहाकिम, काठमाडौं उपत्याञ्चलको कमिश्नर, मन्त्री र

प्रश्रितलाई हृदयघात, अस्पताल भर्ना

सुप्रसिद्ध साहित्यकार डा. मोदनाथ प्रश्रितलाई हृदयघात भएकाले नेपाल मेडिसिटी अस्पतालमा भर्ना गरिएको छ । उहाँ आजै काठमाडौबाट भैरहवातर्फ लाग्नु भएको थियो । सोही क्रममा प्रश्रितलाई धादिङको गल्छीमा पुग्दा हृदयघात भएको

खकुरेल, दुवाल र आचार्यलाई ‘नइ पुरस्कार’

काठमाडौं, २०७५-१२-२२ । नइ प्रकाशनद्वारा मन, वचन र कर्मले स्वास्थ्यविज्ञानमा समर्पित भई जनस्वास्थ्यका लागि अनुकरणीय योगदान पुर्याउने प्रा.डा.महेश खकुरेललाई ‘नइ खरा प्रदीप्ति पुरस्कार’ समर्पण गर्ने निर्णय गरिएको छ । नेपाली

६ जनालाई ‘नइ पुरस्कार’

काठमाडौं, २०७५-१२-१६ । नइ प्रकाशनले विविध क्षेत्रका छ जना महानुभावहरूलाई २०७५ सालको ‘नइ पुरस्कार’ समर्पण गर्ने घोषणा गरेको छ । सनातन हिन्दूधर्म, संस्कृतिको संवर्द्धन, संरक्षण तथा जागरणका लागि मन, वचन

किरात, सुन्दास र गिरीलाई “नइ अन्तर्राष्ट्रिय पुरस्कार”

काठमाडौं, २०७५ चैत ९ गते । नइ प्रकाशनले अन्तर्राष्ट्रिय क्षेत्रका तीनजना महानुभावहरूलाई २०७५ सालको नइ अन्तर्राष्ट्रिय पुरस्कार समर्पण गर्ने घोषणा गरेको छ । नइ प्रकाशनले दुई लाख रुपियाँ राशिको ‘नइ