Tag: नेकपा एमाले

महेश बस्नेतले भने- प्रचण्ड नेपालको राजनीतिबाट एक्लिँदै हुनुहुन्छ

काठमाण्डौ । प्रमुख प्रतिपक्षी एमाले केन्द्रीय सदस्य महेश बस्नेतले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपालकाे राजनीतिबाट एक्लो हुँदै गइरहेको बताएका छन् । एमाले जिल्ला कमिटी अर्घाखाँचीको बृहत् कार्यक्रता भेलालाई

प्रचण्ड असल बाबु, काका, ससुरो, सम्धी हुन्, तर उनी धोकेबाज र छट्टु नेता हुन् : ओली

काठमाण्डौ । एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि आक्रोश पोखेका छन् । गृहजिल्ला झापामा जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई मंगलबार सम्बोधन गर्दै ओलीले आफ्नो पार्टी

केपी ओलीसँग सम्पर्कको प्रयास बिफल भयो : सभामुख सापकोटा

काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन सरकार वार्ता, छलफल र सहमतिका लागि तयार रहेको बताएका छन् । सभामुख अग्निप्रसाद सापकोटाले आयोजना गरेको सर्वदलीय बैठकमा उनले सदनमा विपक्षीको सम्मान जरुरी रहेको

‘परमादेशबाट सरकार, अध्यादेशबाट पार्टी लोकतन्त्रको उपहास हो’ : कोमल वली

काठमाण्डौ । एमालेकी राष्ट्रियसभा सदस्य कोमल वलीले दल विभाजन अध्यादेशले लोकतन्त्र कमजोर बनाउने बताएकी छन् । राष्ट्रियसभा बैठकमा एमालेका तर्फबाट बोल्दै वलीले परमादेशबाट सरकार र अध्यादेशबाट पार्टी लोकतन्त्रको उपहास भएको

दुईजिब्रे अग्नि सापकोटालाई सभामुख पदमा बस्ने अधिकार छैन : कोमल वली

काठमाण्डौ । नेकपा एमालेकी राष्ट्रियसभा सदस्य कोमल वलीले प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटालाई पदमा बस्ने अधिकार नभएको बताएकी छन् । राष्ट्रियसभा बैठकमा बोल्दै वलीले कसैलेको स्वार्थका लागि आफ्नै कुर्सीलाई अपमान गर्ने

सर्वदलीय बैठक : एमालेलाई आफ्नो धारणा राख्न सुझाव

काठमाण्डौ । सभामुख अग्निप्रसाद सापकोटाको आह्वानमा बसेको सर्वदलीय बैठक निष्कर्षविहीन टुंगिएको छ । सदनमा देखिएको अवरोध हटाउन सोमबार अपरान्ह बसेको सर्वदलीय बैठक निष्कर्षविहीन टुंगिएको हो । ‘आजको सर्वदलीय बैठक निष्कर्षविहीन

सभामुखले बोलाएको सर्वदलीय बैठकमा को गए, को गएनन् ?

काठमाण्डौ । सभामुख अग्निप्रसाद सापकोटाले बाेलाएकाे सर्वदलीय बैठक जारी छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा जारी बैठकमा संसदमा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू सहभागी छन् । सदनको गतिरोध

आज एमाले स्थायी कमिटी बैठक, दुई एजेन्डामा छलफल हुने

काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को स्थायी कमिटी बैठक आज दिउँसो ४ बजे बस्दै छ । तुलसीलाल प्रतिष्ठान च्यासलमा हुने बैठकमा दुई एजेन्डामा छलफल हुने बताइएको छ । बैठकमा विधान

संघीय संसद बैठकमा एमालेले सभामुखलाई अप्ठ्यारो पार्न सक्ने

काठमाण्डौ । संघीय संसदका दुबै सदन प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक बुधबार आजबाट सुरु हुँदैछ । मन्त्रिपरिषद्काे सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज अपराह्न ४ बजेका लागि बैठक आह्वान गरेपछि दुबै

जाजरकोटमा १० जनप्रतिनिधिले रोजे एकीकृत समाजवादी

जाजरकोट । जाजरकोटमा दुई जना वडाध्यक्षसहित १० जनाले नेकपा एकीकृत समाजवादी रोजेका छन् । दल रोज्न पाउने अन्तिम दिन मंगलबारसम्म जाजकोटमा १० जनाले एकीकृत समाजवादी रोजेका हुन् । जाजरकोटका सात