Tag: नेकपा एमाले

वाम इतिहास कोट्याउँदै ईश्वर पोखरेलले भने, ‘त्यसपछि बुढाले मेरो मुखभरी थुके’

‘सीपीको ङ्यारङ्यार ङुरङुर केही चलेन’ ……. औपचारिक विभाजन भएसँगै नेकपा एमालेले आगामी मंसिरमा महाधिवेशन घोषणा गरेको छ । महाधिवेशन घोषणापछि नेताहरूबीच नीति र नेतृत्वका विषयमा चर्चा र दाबी स्वाभाविक हो

लुम्बिनीमा शंकरलाई उछिन्दै कुलप्रसाद, १५ सदस्यीय मन्त्रिमण्डल बनाउने तयारी, आकांक्षी धेरै भएपछि मन्त्रालय फुटाएर चित्त बुझाइँदै

बुटवल, न्यूजकारखाना । मन्त्रालयको भागबन्डा नमिल्दा लुम्बिनीमा मन्त्रिमण्डल विस्तार हुन सकेको छैन । चारदलीय गठबन्धनले शंकर पोखरेल नेतृत्वको सरकार ढालेर साउन २८ मा कुल प्रसाद केसीको नेतृत्वमा सरकार बनाएको थियो

विमति हुँदैमा पार्टीमा आगो लगाउन हुन्न : एमाले नेता पाण्डे

चितवन, न्यूजकारखाना । नेकपा (एमाले)का स्थायी कमिटी सदस्य एवंम पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले पार्टीमा अन्तरसंघर्ष हुँदैमा नयाँ पार्टी खोलेर जाने कुरा उपयुक्त नभएको बताएका छन् । चितवनको सौराहामा शुक्रबार साँझ पत्रकारसँगको

ओलीकाे प्रस्टोक्ति, एमालेमा म निर्विकल्प होइन

काठमाण्डौ । एमाले अध्यक्ष केपी ओलीले आफू एमालेमा निर्विकल्प नरहेको बताएका छन् । बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले कुनै पनि क्षेत्र र वस्तु निर्विकल्प नरहने भन्दै आफू पनि निर्विकल्प नभएको

एमाले अध्यक्ष ओलीले बोलाए विशेष पत्रकार सम्मेलन

काठमाण्डौ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज विशेष पत्रकार सम्मेलन गर्ने भएका छन् । पार्टी स्थायी कमिटी बैठकका निर्णयहरू स्पष्ट गर्न तथा समसामयिक विषयहरूमा प्रकाश पार्न