Tag: नेकपा पर्सा

चौरसिया हत्या प्रकरण : सरकारी वकिल कार्यालय मार्फत पूर्व सांसद राजकुमार गुप्ता सहित १२ जना माथि बल्ल भयो जाहेरी दर्ता

पर्सा । गत बिहीबार शपथग्रहण कार्यक्रममा नेकपाकै दुई पक्षबीच भएको झडपमा परेर मृत्यु भएका विन्दवासनी गाउँपालिकाका सचिव मुकेश चौरसियाको घटनामा संलग्नविरुद्ध सरकारी वकिल कार्यालय पर्सा मार्फत जाहेरी सहितको निवेदन दर्ताको