Tag: नेपाल प्रहरी

नेपाल प्रहरीका प्रनानि उत्तम कार्की उपर नक्कली शैक्षिक योग्यता बारे मुद्दा दर्ता

भ्रष्टाचार विरुद्धको अभियानमा अग्रसर अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाद्वारा आज अदुअआको वेबसाईटद्वारा सार्वजनिक प्रेस विज्ञप्तीमा नेपाल प्रहरीका प्रहरी नायब निरीक्षक उत्तम कार्की उपर शैक्षिक योग्यताको नक्कली (झुठ्ठा) प्रमाणपत्र

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं, १८ फागुन । ठगी मुद्दाका फरार प्रतिवादी बैतडी दशरथचन्द नगरपालिका-१ बस्ने ३२ वर्षीय रमेश बडुलाई ललितपुर नख्खुबाट आइतबार प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनको २०७५ कात्तिक १६

१० वर्षीय बालक अपरहण गरेको अभियोगमा पक्राउ

बारा, २१ माघ । १० वर्षीय बालकलाई अपरहण गरेको अभियोगमा २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । साथै अपहरणमा परेका ती बालकको कलैया उपमहानगरपालिका-२४ श्रीपुरस्थित सडकबाट आइतबार प्रहरीले

नेपाल खड्गी सेवा समितिद्वारा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल सम्मानित

काठमाडौं, १८ माघ । समुदाय-प्रहरी साझेदारी अन्तर्गत नेपाल खड्गी सेवा समितिद्वारा शनिबार बसन्तपुर डबलीमा आयोजित एक कार्यक्रमबिच प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई सम्मान गरिएको छ । नेपाल खड्गी सेवा समितिको सातौं

नेपाल प्रहरीको सई हुँ भनी ठगी गर्ने पक्राउ

काठमाडौं, १७ माघ । नेपाल प्रहरीको सई हुँ भन्दै सोझा-साझा मानिसहरुलाई लक्षित गरी ठगी गर्ने काठमाडौं महानगरपालिका-९ बसुन्धरा बस्ने रामेछाप मन्थली नगरपालिका-२ टेकनपुर घर भएका २६ वर्षीय राजु कार्कीलाई बिहीबार

गैंडाको खाग सहित दुईजना पक्राउ

काठमाडौं, १६ माघ । काठमाडौं महानगरपालिका-७ चाबहिलबाट दूर्लभ वन्यजन्तु गैंडाको खाग सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं खड्गभद्रकाली घर भई काठमाडौं महानगरपालिका-८ चाबहिल

किर्ते गरी रकम ठगी गरेको अभियोगमा कार्यालय सचिव पक्राउ

काठमाडौं, १६ माघ । किर्ते गरी रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-१४ बल्खुस्थित ताहाचल सामुदायिक आवास व्यवस्थापन समाजमा कार्यरत कार्यालय सचिव भोजपुर खडानन्द गाउँपालिका-११ घर भएका ५६ वर्षीय सन्तोष घिमिरेलाई

जबरजस्ती करणी तथा बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीहरु पक्राउ

काठमाडौं, १० माघ । जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी ओखलढुंगा सिंहदेवी घर भई हाल भक्तपुर सिपाडोल बस्ने ५६ वर्षीय पुर्ण बहादुर खड्कालाई भक्तपुर सूर्यबिनायकबाट बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालद्वारा डा. आशा सिंहलाई दर्ज्यानी चिन्ह सुशोभन

काठमाडौं, ८ माघ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल सरकार, गृह मन्त्रालय मन्त्रिपरिषदको माघ ६ गतेको निर्णय अनुसार प्राविधिक प्रहरी नायव महानिरीक्षकबाट प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षकमा पदोन्नती हुनुभएका डा.आशा सिंहलाई

छाउपडी प्रथा विरुद्ध प्रहरीको सचेतना, पूर्वमिस नेपाल श्रृंखलाको साथ

सुर्खेत, ८ माघ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी नायव महानिरीक्षक पुर्णचन्द्र जोशीको प्रमुख आतिथ्यमा समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत पञ्चपुरी नगरपालिका-७ पैसारास्थित मालिका माविको प्राङ्गणमा छाउपडी प्रथा सम्बन्धी