Tag: पाकिस्तान

तालिवानको सत्तापलटः दिनहुँ हजारौं अफगानी पाकिस्तान भित्रिदै

इस्लामाबाद, न्यूजकारखाना । अफगानिस्तानमा तालिवानको सत्तापलटसँगै त्यहाँबाट पाकिस्तानमा शरण खोज्नेको संख्या बढ्दो छ । अफगानिस्तानको कन्दाहर प्रान्तको स्पिन बोलडाक सिमाबाट हजारौं अफगानी पाकिस्तान प्रवेश गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्

दोस्रो टेस्टमा पाकिस्तान विजयी, सिरिज १-१ को बराबरीमा सकियाे

काठमाण्डाै‌ । भ्रमण टोली वेस्ट इन्डिजविरुद्धको दोस्रो टेस्टमा पाकिस्तान विजयी भएको छ । घरेलु टोली पाकिस्तानले किङ्सटनमा वेस्ट इन्डिजलाई १ सय ९ रनले पराजित गरेको हो । पाकिस्तानको जितसँगै दुई

मदरसा शिक्षा विधेयकविरुद्ध जनकपुरमा पाकिस्तानी प्रधानमन्त्री इमरान खान तथा प्रदेश २ का मुख्यमन्त्री राउतविरुद्ध प्रदर्शन

राष्ट्रिय एकता अभियानले धनुषाको जनकपुरमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र पकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्ध प्रदर्शन गरेको छ । अभियानका केन्द्रीय अध्यक्ष विनय यादव र उपाध्यक्ष सुनिता साहको नेतृत्वमा

पाकिस्तानमा अफगानिस्तानी राजदूत सुपुत्रीको अपहरण, घाइते अवस्थामा प्रहरीले गर्यो उद्दार

एजेन्सी । पाकिस्तानमा अफगानिस्तानका राजदूत नजिबुल्लाह अलिखिलकी छोरीको अपहरण भएको छ । अफगान राजदूत अलिखिलकी २६ वर्षीया छोरी सिलसिला अलिखिलको शुक्रबार दिउँसो घर फर्किने क्रममा अपहरण भएको दुबै देशका विदेश

दक्षिण एसियामै नेपालमा महिलाहरुका लागि सुरक्षित सामाजिक सञ्‍जाल : भारतीय अध्ययन

काठमाण्डौ । नेपालमा सामाजिक सञ्‍जाल महिलाहरुका लागि दक्षिण एसियामै सर्वाधिक सभ्य र सुरक्षित राष्ट्रको रुपमा रहेको तथ्य भारतमा हालै भएको एक अध्ययनले जनाएको छ । सोसल मिडिया अर्गनाइजेसन डिसइन्फोले सार्वजनिक

चीन, भारत र पाकिस्तानको कालो छायामा दक्षिण एशिया बृहत् बजार

अहिले विश्वको कूल जनसंख्या ७ अरब ८० करोड रहेको छ। अहिले भारतको जनसंख्या लगभग १ अरब ३८ करोड रहेको छ भने चीनको जनसंख्या लगभग १ अरब ४४ करोड रहेको छ।

पाकिस्तानी प्रधानमन्त्री खानको विमानलाई भारतीय हवाइक्षेत्र प्रयोगको अनुमति, चौतर्फी प्रशंसा

नयाँ दिल्ली । पाकिस्तानी प्रधानमन्त्री इमरान खान सवार हुने विमानलाई भारतले आफ्नो हवाइक्षेत्र प्रयोगको अनुमति दिने निर्णयलाई प्रशंसनीय कदमको रुपमा टिप्पणी गरिएको छ । गत फेब्रुअरि २३ मा पाकिस्तानी प्रधानमन्त्री

earthquake
पाकिस्तानमा शक्तिशाली भूकम्प, भारतमा समेत धक्का

इस्लामावाद । पाकिस्तानमा शुक्रबार राति शक्तिशाली भूकम्प गएको छ । यसको धक्का पाकिस्तानका विभिन्‍न जिल्लाहरु खैबर पख्तुनख्वा र पञ्‍जाबसहित भारतीय क्षेत्रमा सहित महसुस गरिएको पाकिस्तानी सञ्‍चारमाध्यम डनले जनाएको छ ।

पाकिस्तानविरुद्ध काश्‍मीरमा बृहत प्रदर्शन, पाकिस्तानको अधिनमा काश्‍मीर हुननसक्ने माग

काश्‍मीर । पाकिस्तानविरुद्ध पाकिस्तान प्रशासित काश्‍मीरमा बृहत प्रदर्शन गरिएको छ । पाकिस्तान सरकारले गरेको मानवअधिकार उल्लंघन र गलत व्यवहार र कुशासनविरुद्ध पाकिस्तान प्रशासित काश्‍मीरमा बृहत प्रदर्शन गरिएको हो । पाकिस्तानले

आफ्नो सार्वभौमिकता उल्लंघन गरेको भन्दै अफगानिस्ताद्वारा पाकिस्तानको निन्दा

काबुल । पाकिस्तानले आफ्नो सार्वभौमिकता उल्लंघन गर्दै राष्ट्रिय स्वाभिमानमाथि आँच पुर्‍याएको भन्दै अफगानिस्तानले निन्दा गरेको छ । अफगानिस्तानको विदेश मन्त्रालयले मुलुकको राष्ट्रिय सार्वभौमिकता उल्लंघन गरेको आरोपमा पाकिस्तानको चर्को आलोचना र