Tag: प्रचण्ड-माधव समूह

प्रचण्डले भने : राष्ट्रपतिलाई हटाउँदैनौँ, ओलीसँग सहकार्य गर्दैनौँ

काठमाडौं । नेकपाको प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति विद्यादेवी भण्डारीलाई नहटाउने बताएका छन् । बीबीसीसँगको कुराकानीमा उनले राष्ट्रपति भण्डारीलाई हटाउने विषयमा नसोचिएको खुलाएका हुन् । ‘राष्ट्रपतिलाई ‘ब्ल्याकमेलिङ’ गर्ने काम